शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

बेचन झालाई पुर्पक्ष थुनामा पठाउन जिल्ला अदालतको आदेश

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बेचन झा: दुई देशको नागरिक, तीन देशको ‘अपराधी’!
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

आइतबार न्यायाधीश तीर्थराज केसीको इथलासले उनलाई थुनामै राखेर मुद्दाको बाँकी कामकारबाही अघिढाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए। चार दिन भएको थुनछेक बहसपछि उनलाई थुनामा पठाउन आदेश भएको हो।

झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेको आरोप लागेको छ।

झालाई फक्राउपछि संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा अनुसन्धान भइ मुद्दा दायर गरिएको थियो। उनलाई असार १५ गते पक्राउ गरिएको थियो। झा पक्राउ परेपछि कांग्रेसको राजनीतिक नेतृत्वलाई जोगाउन कांग्रेस एमालेको गठबन्धन बनेर पुष्पकमल दाहाल प्रचण्डलाई विस्थापित गरेको आरोप लागेको छ।

अभियोगपत्र झालाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग भेट गराउने बिचौलिया भएको दाबी गरिएको थियो। हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले बयानमै झामाथि अनुसन्धान गरे थप विवरण खुल्ने दाबी गरेका थिए। तर उनले भने उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। र थप बयान दिन इन्कार गरेका छन्।

जिल्ला अदाललते बालकृष्ण खाँड, टोपबहादुर रायमाझीसहितलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको थियो।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

१ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक