काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको चार वटा संसदीय समितिको बैठक बस्दै छ ।
कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ ।
कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे र कृषि समितिको बैठक बिहान ११ः३० मा संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।


