मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन कार्यालय सहयोगीहरुद्वारा उपचार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन कार्यालय सहयोगीहरुद्वारा उपचार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

रौतहट । कटहरीयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन कार्यालय सहयोगीहरु द्वारा उपचार गरीने भएका छ्नन।

रौतहट जिल्लाका एक स्थानीय तह कटहरीया नगरपालिकाको स्वास्थ्य चौकीहरू रेफरल सेन्टरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयले स्वास्थ्य उपचार पाउन सकेका छैनन्। स्वास्थ चैकीका कर्मचारीहरुले १८ महिनाको तलब पाइएका छैन ।
नगरपालिकामा लूटतन्तर मचिएका छन् । नगरपालिकाको जिन्शी शाखाले औषधि खरिद गरेने कार्य गर्दै आएका छ्न । केही महिना देखि प्राथमिक स्वास्थय चैकीमा औषधि बाहेर बाट चिकित्सकहरु खरीद गरि उपचार गरौन बध्याता रहेका छ्न् ।

कटहरीया नगरपालिकाले करारमा भर्ना गरेका डाक्टरको करार अवधि सकिएपछि पछिल्लो दुई महिनायता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगरपालिकामै थाहा छैनको हो भनेर स स्वास्थ्य प्रमुख दिनेश प्रशादले फोन मर्मतले गुलीयामै व्यस्त जनाए छ्न ।

चिकित्सक नहुँदा उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीय जनाउँछन्। प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा अवरुद्ध भएका छन्। इसिजी, मोनराइजर लगायतका सेवाहरु अवरुद्ध भएका कटहरीया प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरुले जनाए। स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा हात चोट पटक द्रेस्सिङ गर्नका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छ्न । निरोगिताका प्रमाणपत्र लगायत अन्य कामका लागि समेत सदरमुकाम धाउनुपर्ने अवस्था रहेको स्थानीयले जनाए।

प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ। तर यी सबै सेवा दिने जनशक्ति नहुँदा स्थानीयले सास्ती हस्पिटल भोग्दै आएका छन्।

यो पनि पढ्नुहोस्

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

२२ मिनेट अगाडि
प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक