बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्रष्टाहरुद्वारा शान्ति र सद्भाव प्रवद्र्धनका लागि आह्वान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सुन र सहकारी प्रकरणः सौदावाजीको घिनलाग्दो राजनीतिको निन्दा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । युद्धको समाप्ति, शान्ति र सद्भाव प्रवद्र्धनमा जोड दिँदै ९५ औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०८१ साउन ३१ गते समाजको केन्द्रीय कार्यालय वाग्मतीनगरमा सम्पन्न शान्ति काव्य प्रवाहमा स्रष्टाहरुले आफ्नो रचना मार्फत विश्वमा बढ्दै गइरहेको युद्ध र हिंसाको अन्त्यका लागि आह्वान गरेका थिए । यसैगरी स्रष्टाहरुले नेपालमा विद्यमान विकृति र बेथितिको विरोध गर्दै नागरिक निरासाको चित्रण गरेका थिए ।
काव्य प्रवाहमा वरिष्ठ स्रष्टा स्व। परशु प्रधानप्रति श्रद्धाञ्जलीसहित एक मिनेट मौन धारण गरिएको थियो । स्रष्टा प्रधानको २०८० चैत ५ गते राति निधन भएको थियो ।

कार्यक्रममा स्रष्टा रामबाबु दाहालद्वारा लिखित बबिना भट्राईको संगित तथा गायन रहेको “सपनीमा” शिर्षकको गीतको लोकापर्ण गरिएको थियो ।

समाजका सभापति रामकृष्ण बरालको सभापतित्व र महासचिव रेनुका पौडेलको सञ्चालनमा सम्पन्न काव्य प्रवाहमा रामबहादुर पहाडी, गोविन्दप्रसाद घिमिरे वेदमणी, रत्ननीधि रेग्मी शुक्राचार्य, भाग्यशाली अधिकारी, मेनका पोख्रेल आचार्य, ऋचा, डा।बमबहादुर थापा, शान्ति रिसाल, राजेन्द्र प्रसाद ढुंगाना, सारदा पराजुली, लोचन रिजाल, मधु पोख्रेल, भुवन सिवाकोटी, रुद्र अधिकारी, जनार्दन अधिकारी, गगनदिप सर्व, रविन्द्र आसिश शैली, निर्मल पराजुली, टेकबहादुर लौडारी, अच्युतप्रसाद पौडेल, सरला तिमल्सिना, विष्णु थापा सहित २२ जना स्रष्टाहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

नागढुङ्गा–मुग्लिन सडक आयोजना पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द

नागढुङ्गा–मुग्लिन सडक आयोजना पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द

२६ मिनेट अगाडि
मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

सवारी दुर्घटनामा एक जनाको मृत्यु

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक