बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी भदौ महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका छन् । भदौ महिनाका लागि औषतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.५३ प्रतिशत कायम गरिएको छ । साउन महिनामा औषत मुद्दती निक्षेप व्याजदर ६.७४ प्रतिशत रहेको थियो ।

साउन महिनाको भन्दा भदौमा ब्याजदर ०.२१ विन्दुले घटेको हो । कूल २० वटा बाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन् । ६ वटा बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एउटा बैंकले भने ब्याजदर बढाएको छ । भदौं महिनाका लागि नेपाल बैंकले ५.२५, कृषि विकास बैंकले ६.०६, राष्ट्रिय बाणिज्य बैंकले ६.०७, प्रभु बैंक र एभरेष्ट बैंकले ६.१ ब्याजदर कायम गरेका छन् ।

त्यसैगरी सानिमा बैंकले ६.२, ग्लोबल आईएमई बैंक र नेपाल एसबीआई बैंकले ६.२५, सिद्धार्थ, सिटिजन्स, लक्ष्मी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ६.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, भदौ महिनाका लागि कुमारी बैंकले ६.७१, हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकको ब्याजदर ७ प्रतिशत, एनएमबी र एनआईसी एशियाको ७.४१ प्रतिशत व्याजदर कायम गरिएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको ब्याजदर ६.७५ कायम गरिएको छ । प्राइमले साउनको तुलनामा ०.२५ प्रतिशत व्याजदर बढाएको हो ।

अघिल्लो महिनाकै व्याजदरलाई निरन्तरता दिने बैंकहरुमा हिमालयन, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड, नबिल बैंक, ग्लोबल आईएमई र लक्ष्मी सनराइज रहेका छन् ।

 

यो पनि पढ्नुहोस्

भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

आज राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लाग्याे

२ घण्टा अगाडि
भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

राष्ट्र बैंककाे नयाँ सर्कुलरले नागरिकलाई यस्ताे असर पर्ने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक