शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपा सदनमा थप सशक्त बन्ने

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
आजदेखि रास्वपाको वडा अधिवेशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदनमा थप सशक्त बन्ने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले थप सक्रियता देखाउने गरी हरेक हप्ता जरुरी सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्ताव लैजाने भएको छ। रास्वपा सचेतक निशा डाँगीका अनुसार मंगलबारै एउटा गैरसरकारी विधेयक दर्ता गराउने तयारी छ। उनले भनिन्, ‘आजै एउटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउँदैछौँ। जलनसम्बन्धी विधेयक पनि दर्ता गराउन लागेका हाैं । हामीले पछिल्लो समय तीन/चार यस्तै विषयमा काम गरिरहेका थियौं।

अब हामीले हरेक हप्ता भइरहेका विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको वा संकल्प प्रस्ताव संसद्‌मा लिएर जाने निर्णय गरेका छौं।’ सांसद विन्ध्यवासिनी कंसाकारले जलनसम्बन्धी उक्त विधेयक दर्ता गराउने तयारी गरेकी छन्।

यसैगरी संसद्‌मा कसले के मुद्दा कसरी उठाउने भन्ने विषयमा पछि बैठकमा छलफल भएको सचेतक डाँगीले बताइन्। भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा विपक्षमा उभिएको रास्वपाले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत उद्योगीले विद्युत उपभोग गरेबापतको रकम तिर्नैपर्ने पक्षमा अडान राखेको छ। आजको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले यसबारे बोल्नेछन्।

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

६ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक