शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सुन तस्कर भएजसरी नेतृत्वले व्यवहार गरेको पूर्वसभामुख ओनसरी घर्तीको गुनासो

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
सुन तस्कर भएजसरी नेतृत्वले व्यवहार गरेको  पूर्वसभामुख ओनसरी घर्तीको  गुनासो

;efd'v 3tL{ kqsf/ ;Dd]ngdf;efd'v cf]g;/L 3tL{ cfOtaf/ Joj:yflksf–;+;b ejg, gofF afg]Zj/df cfof]lht kqsf/ ;Dd]ngdf af]Nb} . tl:a/ M /Tg >]i7, /f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूमाथि सुन तस्करीको आरोप लागेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फोन नउठाएकोमा गुनासो पोखेकी छिन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको तेस्रो दिन आइतबार घर्तीले उक्त गुनासो राखेकी हुन् । बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार आफूलाई सुन तस्करी भएजसरी नेतृत्वले व्यवहार गरेकोमा चर्को असन्तुष्टि राखेकी थिइन् ।

‘सुन तस्करीको आरोप लागेको विषयमा मलाई सुन तस्करी जस्तो गरेर अध्यक्ष र वरिष्ठ उपाध्यक्षले मेरो फोन उठाउनु भएन । नेताहरूले पनि मलाई  तस्करीको रूपमा हेरे । समयसँगै आरोप सत्य नभएको पुष्टि गरेको छ’, घर्तीको भनाइ उदृद्ध गर्दै ती सदस्यले भने ।

सुन तस्करीको आरोप लागेका व्यक्तिहरूसँग घर्ती र उनका श्रीमान् तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सँगै खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनीहरू विवादमा तानिएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए ।

साथै उनले विचारको विकास र पार्टी निर्माणमा प्रचण्डले राखेको प्रस्तावको समर्थन गर्दै अहिले नै उनको विकल्प खोज्ने बेला नभएको विचार राखेकी थिइन् ।

यो पनि पढ्नुहोस्

विश्वकपमा नेपाल पहिलो हुने विश्वास

विश्वकपमा नेपाल पहिलो हुने विश्वास

६ मिनेट अगाडि
बिकेएसपी जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान

बिकेएसपी जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान

५५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक