शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सन्तोषीको दौडसँगै पेरिस ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
सन्तोषीको दौडसँगै पेरिस ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली धाविका सन्तोषी श्रेष्ठले फ्रान्सको पेरिसमा जारी ओलम्पिक–२०२४ अन्तर्गत महिला म्याराथनमा ७९औँ स्थानमा अटाउनुभएको छ ।

आइतबार भएको म्याराथनमा सन्तोषीले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गर्नुभयो । महिला म्याराथनमा विश्वका ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन् । पहिलो पटक ओलम्पिक खेल्नुभएकी सन्तोषीले वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गर्नुभएको हो । जसमा नेदरल्यान्ड्सकी सिफन हसनले ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जित्नुभयो । उहाँले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्नुभएको थियो ।

रजत पदक इथोपियाकी असिफा टिग्स्टको नाममा रह्यो । उहाँले दुई घन्टा २२ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्नुभएको थियो । केन्याकी धाविका ओबेरी हेललले दुई घन्टा २३ मिनेट १३ सकेन्डमा दूरी पार गर्दै काँस्य पदक जित्नुभयो । सन्तोषीको दौडसँगै पेरिस ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि नै टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकको पहिलो चरणबाटै बाहिरिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

१४ घण्टा अगाडि
टी–२० विश्वकप एसिया छनाेटमा नेपालकाे जित

टी–२० विश्वकप एसिया छनाेटमा नेपालकाे जित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक