शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली बजारमा रियलमी जीटी सिरिजको फ्ल्यागशिप फोन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाली बजारमा रियलमी जीटी सिरिजको फ्ल्यागशिप फोन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली बजारमा रियलमी जीटी सिरिजको फ्ल्यागशिप फोन सार्वजनिक भएको छ । कम्पनीले क्वालकमको स्न्यापड्रागन सेभेन प्लस जेन चिपसेट भएको रियलमी जीटी सिक्स टी नेपाल भित्र्याएको हो । १२० हर्जको रिफ्रेस रेट भएको यो फोनको डिस्प्ले ७.७८ इन्चको रहेको छ ।

यसमा ६००० निट्ससम्मको ब्राइटनेस पाउन सकिन्छ । फोनमा १२० वाटको सुपरभोक चार्ज दिइएको छ । कम्पनीका अनुसार फोनको ब्याट्री १० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यस्तै फुल चार्जमा ३७ घण्टा टक टाइम, २४ घण्टा च्याट, २३ घण्टा भिडिओ र ८ घण्टा गेमिङ ब्याकअप दिने कम्पनीको भनाइ छ ।

एन्ड्रोइड १४ मा आधारित यो फोन रियलमी यूआई ५.० मा चल्छ । फाइभजी सपोर्ट भएको फोनमा वाई-फाई सिक्स, ब्लुटुथ ५.४, एनएफसी जस्ता फिचर छन् ।

डुअल सिम भएको फोनले डस्ट तथा वाटर रेसिस्टेन्टका लागि आईपी ६५ रेटिङ पाएको छ । यसमा डुअल क्यामेरा सेटअप पाउन सकिन्छ, जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । त्यस्तै ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । यो फोनको मूल्य ६५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर बजारकाे सबै सूचक घट्याे

२ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक