मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

भारतसँग पराजित हुँदै एसियाकपबाट बाहिरियो नेपाल

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
भारतसँग पराजित हुँदै एसियाकपबाट बाहिरियो नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / एसिसी महिला एसियाकप टी-२० क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। समूहचरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित हुँदै नेपाल प्रतियोगितबाट बाहिरिएको हो। नेपाल समिलित समूह ‘ए’ बाट भारत समूह विजेता र पाकिस्तान समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल भए।

आफ्नो अन्तिम खेलमा भारतले नेपाललाई १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९६ रन बनाएको थियो। नेपालका लागि सिता रानामगरले १८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रुविना क्षेत्रीले १५ रन बनाउँदा कप्तान इन्दु वर्माले १४ रन बनाएकी थिइन। त्यस्तै बिन्दु रावल १७ रनमा अविजित रहिन्। भारतका लागि दिप्ती शर्माले ३ विकेट लिंदा अरुन्धती रेड्डी र राधा यादवले समान २-२ विकेट लिए। त्यस्तै रेनुका सिंहले १ विकेट लिएकी थिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो। भारतका लागि ओपनर सफाली वर्माले ८१ रन बनाउँदा अर्की ओपनर दयालन हेमलत्ताले ४७ रन बनाइन्। उनीहरुले पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए। त्यस्तै जेमिमा रोड्रिग्वेजले २८ रन बनाइन। नेपालका लागि सिता राना मगरले २ विकेट लिंदा कविता जोशीले १ विकेट लिएकी थिइन्।

समूहमा भारत सबै तीन खेलमा जित निकाल्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा पाकिस्तान ४ अङ्क सहित दोस्रो स्थानमा रह्यो। त्यस्तै नेपालले युएइलाई पहिलो खेलमा हराउँदै २ अङ्क बनाएर तेस्रो स्थानमा रहँदा युएइ भने समूहमा अङ्क विहीन रहँदै घर फर्कियो।

अब समूह ‘बी’ को समूहचरणका अन्तिम खेलसँगै दुबै समूहबाट सेमिफाइनल पुग्ने टोलीको तय हुने छ। समूह ‘बी’ मा श्रीलंका दुई जित सहित शीर्ष स्थानमा रहँदा थाइल्यान्ड र बंगलादेशले समान १-१ जित निकालेका छन्। अन्तिम खेलमा अब श्रीलंकाले थाइल्यान्डसँग भिड्दा बंगलादेश र मलेसियाबिच प्रतिस्पर्धा हुने छ।

यो पनि पढ्नुहोस्

सितेरियो कराँते महासँघ ठेचोस्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न

सितेरियो कराँते महासँघ ठेचोस्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न

२ दिन अगाडि
क्लब विश्वकपकाे  उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले अंक बाढे

क्लब विश्वकपकाे उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले अंक बाढे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक