बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नागार्जुन नगरपालिकामा सुकुम्बसीका लागि बनाएका भव्य अपार्टमेन्ट वर्षौँदेखि अलपत्र

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
नागार्जुन नगरपालिकामा सुकुम्बसीका लागि बनाएका भव्य अपार्टमेन्ट वर्षौँदेखि अलपत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले काठमाडौंको नागार्जुन नगरपालिकामा गरिब र सुकुम्बसीका लागि बनाएका भव्य अपार्टमेन्ट वर्षौँदेखि अलपत्र छन् ।

बागमती, विष्णुमती र मनोहरा किनारमा हजारौँ सुकुम्बासीले अड्डा जमाउँदा उनीहरूकै लागि निर्मित सुन्दर अपार्टेमन्ट अलपत्र परेका हुन् । सरकारले सुकुम्बासी र गरिब जनताका लागि चारवटा ठूला अपार्टमेन्ट निर्माण गरे पनि अझैसम्म प्रयोगविहीन छन् । सरकारले १२ करोड रुपैयाँ लगानी गरी दुई ठाउँ गरेर एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट बनाएको छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ सालमा सरकारले काठमाडौंको खोला किनारमा बसोबास गर्ने सक्कली सुकुम्बासीलाई सुविधा दिने उद्देश्यले यी भवन बनाएको थियो । तर अहिले ती अपार्टमेन्टमा वास्तविक सुकुम्बासीहरू बसेका छैनन् ।

शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा निर्माण भएका काठमाडौंको नागार्जुन नगरपालिकास्थित अपार्टमेन्ट अलपत्र छन् । पूर्ण सुविधासम्पन्न ती अपार्टमेन्ट हस्तान्तरण नहुँदा जीर्ण भएका छन् । तीमध्ये पहिलोलाई कार्यालय र अस्थायी पोष्टको रुपमा प्रयोग गरिएको छ । अर्कोलाई मानव सेवा आश्रमका लागि प्रयोग गर्न दिइएको छ । सुकुम्बासी र गरिबका लागि बनाइएका अपार्टमेन्टहरू पूर्ण रूपमा प्रयोग हुन नसकेकाले जीर्ण भएका छन् । अपार्टमेन्टमा झारपातले ढाकेका छन् ।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

४ घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक