बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपति पौडेल तानिए विवादमा, सरकार गठन धारा ७६ (२) बाटै गर्न आव्हान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड जाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपालको संविधानले राष्ट्रपति पदलाई आलंकारिक पद मानेको छ । र राष्ट्रपति संविधानको संरक्षक पनि मानिन्छन् । राष्ट्रपतिले संविधानको रक्षा र पालना गर्ने हो उलंघन गर्ने होइन । तर संविधानले दिएको अधिकारलाई पटक पटक मिच्ने काम राष्ट्रपतिहरुले गर्दै आएका छन् । यस भन्दा अगाडिका राष्ट्रपतिहरुले संविधानलाई आफू अनुकुल उपयोग गर्दै आएकामा यस पटक पनि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई त्यसै गरेका छन् ।
संविधानको धारा ७६ २ अन्तरगत बनेको बहुमत प्राप्त सरकारले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रियामा राष्ट्रपति पौडेलले संविधान मिच्ने काम गरेका हुन् । उनले धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत नपाएपछि फेरी त्यही धाराबाट सरकार बनाउन आव्हान गरेका छन् । संविधानतः नयाँ सरकार बनाउनको लागि धारा ७६ को उपधारा ३ बमोजिम आव्हान गर्नुपर्नेमा उनले त्यसो नगरी संविधान मिच्ने काम गरेका हुन् ।
उनले संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा ९एमाले० विचको पछिल्लो राजनीतिक सहमतिलाई अनुमोदन गरेझैं ओलीलार्य प्रधानमन्त्री बनाउनेगरी धारा ७६ को उपदफा २ लाई नै प्रयोग गरेर फेरी आफूलाई विवादमा तानेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आह्रवान गरेपछि अध्यक्ष ओली काँग्रेसको समर्थनमा तेस्रो पटक एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनाउने बाटो खुलेको छ ।

संविधानको धारा ७६ ९२० मा भनिएको छ, “उपधारा ९१० बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।”
राष्ट्रपति पौडेलले कानुनविदहरुसँग परामर्श गर्दा कानुनविदहरुको राय बाझिएको थियो । उनले त्यसलाई संविधानत आफ्नो विवेक प्रयोग गर्नुपर्नेमा धारा ७६ २ मै फर्काएपछि अव उनीविरुद्ध अदालतमा उजुरी पर्न सक्ने सम्भावना देखिएको छ ।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

४ घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक