सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण

NATO leaders pose for an official photo at the NATO summit in Washington, Wednesday, July 10, 2024. Front row from left, Justin Trudeau, Prime Minister of Canada, Dimitar Glavchev, Prime Minister of Bulgaria, Alexander De Croo, Prime Minister of Belgium, Edi Rama, Prime Minister of Albania, U.S. President Joe Biden, Jens Stoltenberg, Secretary General of the NATO, Kier Starmer, Prime Minister of the United Kingdom, Recep Tayyip Erdogan, President of Turkey, Ulf Kristersson, Prime Minister of Sweden, Pedro Sanchez, President of Spain, and Robert Golob, Prime Minister of Slovenia. Second row from left, Zoran Milanovic, President of Croatia, Petr Pavel, President of the Czech Republic, Mette Frederiksen, Prime Minister of Denmark, Kaja Kallas, Prime Minister of Estonia, Alexander Stubb, President of Finland, Emmanuel Macron, President of France, Olaf Scholz, Chancellor of Germany, Kyriakos Mitsotakis, Prime Minister of Greece, Viktor Orban, Prime Minister of Hungary, Bjarni Benediktsson, Prime Minister of Iceland and Giorgia Meloni, Prime Minister of Italy. Third row from left, Edgars Rinkevics, President of Latvia, Gitanas Nauseda, President of Lithuania, Luc Frieden, Prime Minister of Luxembourg, Milojko Spajic, Prime Minister of Montenegro, Dick Schoof, Prime Minister of the Netherlands, Hristijan Mickoski, Prime Minister of North Macedonia, Jonas Gahr Store, Prime Minister of Norway, Andrzej Duda, President of Poland, Luis Montenegro, Prime Minister of Portugal, Klaus Werner Iohannis, President of Romania and Peter Pellegrini, President of Slovakia. (AP Photo/Mark Schiefelbein)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वासिङ्टन । नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेका छन् ।

अमेरिकी राजधानीमा आयोजित तीनदिने सम्मेलनमा राष्ट्रपति जो बाइडेनले पश्चिमलाई भेला गर्ने लक्ष्य राख्नुभएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि दुई वर्षमा तीव्र गतिमा बढेको रुसको सैन्य उत्पादनसँग तालमेल राख्न आग्रह गर्नुअघि बाइडेनले गठबन्धनका अन्य ३१ नेतालाई व्यक्तिगत रूपमा वासिङ्टनमा स्वागत गर्नुभएको हो ।

“हामी नाटो क्षेत्रको हरेक इन्चको रक्षा गर्न सक्छौँ र गर्नेछौँ”, बाइडेनले वासिङ्गटनको सम्मेलन सेन्टरमा गठबन्धनको औपचारिक निर्णय गर्ने निकाय नर्थ एटलान्टिक काउन्सिललाई भन्नुभयो ।

उहाँले गतवर्ष किएभलाई दिएको प्रतिज्ञा पूरा गर्दै डेनमार्क र नेदरल्यान्ड्सले अमेरिकी निर्मित एफ–१६ लडाकू जेटहरू युक्रेनमा पठाउन थालेको घोषणा गर्नुभएको छ । यसअघि उहाँले युक्रेनका लागि नयाँ हवाई रक्षा प्रणाली सहायता प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भन्नुभयो, “एफ–१६ हस्तान्तरणले राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनलाई हराउने सोचको अन्त्य गर्नेछ ।”

शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा दर्जनौँको ज्यान गएको थियो । आक्रमणमा किएभस्थित बाल अस्पताल भग्नावशेषमा परिणत भएको थियो ।

बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शिखर सम्मेलनमा आमन्त्रित गर्नुभएको थियो । सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले एफ–१६ सहायताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । एएफपी

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

५ दिन अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक