आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जर्मनी जारी युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
जर्मनी जारी युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उत्कृष्ट पुनरागमनपछि चर्चामा रहेको जर्मनी जारी युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको अन्तिम १६ मा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

युरो कपको पूर्वविजेतासमेत रहेको जर्मनीलाई अन्तिम ८ सम्म पुर्‍याउन केइ हार्भाटेज र जमाल मुसेएलाले समान १/१ गोलको योगदान गरे । जर्मनीले पहिलो गोल पेनाल्टीमार्फत गरेको थियो । जर्मनीका डेभिड रौमले प्रहार गरेको बल डेनमार्कका जाओचिम एन्डरसनको हातमा लागेपछि पेनाल्टी मौका पाएको थियो । सोही मौकाको सदुपयोग गर्दै हार्भाटेजले गोल गरेका हुन् ।

जमाल मुसेएलाले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । अपराजित रहेका दुवै टिमलाई पहिलो हाफ प्रतिस्पर्धापूर्ण बनेको थियो । दुवै टिमलाई अग्रता गोल लिनै हम्मे पर्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफपछि आफूलाई सम्हालेर मैदानमा उत्रिएको जर्मनले गोलमात्रै गरेन, जित आफ्नो पोल्टामा पार्न पनि सफल रह्यो । दोस्रो हाफमा दुवै गोल गरेपछि जर्मनीको अन्तिम ८ यात्रा पक्का भएको थियो । आयोजक जर्मनीले क्वाटरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ । जर्मन युरो कप युरो २०२४

यो पनि पढ्नुहोस्

आईपीएलका खेलहरू आजदेखि फेरि सुरु हुँदै

आईपीएलका खेलहरू आजदेखि फेरि सुरु हुँदै

१ दिन अगाडि
बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक