शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘मीस ग्राण्ड नेपाल-२०२४’ आयोजना हुँदै

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
‘मीस ग्राण्ड नेपाल-२०२४’ आयोजना हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा पहिलो पटक ‘मीस ग्राण्ड नेपाल–२०२४’ को आयोजना हुने भएको छ ।

यसका विजेताले ‘मीस ग्राण्ड इनटरनेशनल–२०२४’ नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिनेछन् । उमंग क्रियशन प्राईभेट लिमिटेडद्वारा आयोजना हुन लागेको यो सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनाले भदौ ११ गते हुनेछ ।

‘मीस ग्राण्ड नेपाल-२०२४’ आयोजना हुने विगत ५ वर्षदेखि मीस युनिभर्स नामक सौन्दर्य प्रतियोगिता गर्दै आएको उमंग क्रियशनले यसवर्ष थाईल्याण्डको फ्रेईचाज ‘मीस ग्राण्ड’  हुन लागेकाेमा ‘ब्रेभ, वोल्ड, व्युटिफुल’ को नारासहित पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको यो प्रतियोगितामा सहभागिता जनाउनका लागी १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिन सक्नेछन् ।

आवेदकहरुको उचाइ कम्तीमा ५ फिट ३ इञ्च हुनुपर्नेछ भने यसका लागी यही असार ३१ गतेभित्र आवेदन भरिसक्नुपर्नेछ । उनीहरुले आयोजक संस्थाले निर्धारण गरेका सम्पूर्ण नियम तथा शर्तहरुको अनिवार्य पालना गर्नुपर्नेछ ।

प्रवन्ध निर्देशक उद्धव अधिकारीले यो प्रतियोगिताका विजेताले नेपालकै सबैभन्दा महँगो ताज पहिरिने अवसर प्राप्त गर्ने जानकारी दिए । नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा आफ्नो विशिष्ट स्थान बनाएका प्रशान्त ताम्राकार ‘मीस ग्राण्ड नेपाल–२०२४’ को कोरियोग्राफरका रुपमा रहनेछन् भने अपाला ज्वेलर्स र व्युटी बारले यस प्रतियोगितामा सहकार्य गर्ने छ ।

यो पनि पढ्नुहोस्

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

१ मिनेट अगाडि
जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा गोपनीयताको शपथग्रहण

जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा गोपनीयताको शपथग्रहण

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक