शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

टी-२० विश्वकप भारतको अफगानिस्तानमाथि सहज जित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
टी-२० विश्वकप भारतको अफगानिस्तानमाथि सहज जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टी-२० विश्वकप अन्तर्गत ‘सुपर आठ’ को आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई पराजित गर्दै विश्वकपमा अपराजित यात्रा कायम राखेको छ। बिहीबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। जवाफमा अफगानिस्तान १ सय ३४ रनमा समेटियो।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक नजबुल्लाह जाद्रनले १९ रन बनाउँदा मोहम्मद नावीले १४ रन बनाए। त्यस्तै नुर अहमेदले १२ रन बनाउँदा रहमनुल्लाह गुरवाजले ११ रन बनाएका थिए। भारतका लागि अर्सदीप सिंह र जसप्रित बुमराहले समान ३-३ विकेट लिंदा कुलदीप यादवले २ विकेट लिए।

त्यसअघि भारतका शीर्ष क्रम लामो समय क्रिजमा रहन असफल भएपनि मध्य क्रमले इनिङ समाल्दा भारतले उच्च स्कोर बनाउन सफल भएको थियो। भारतका लागि सुर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए।

त्यस्तै विराट कोहलीले २४ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए। थप दोहोरो स्कोरका रुपमा ऋषभ पन्तले २० रन बनाउँद शिवम् दुवेले १० रन बनाए। अक्षर पटेल १२ रनमा अविजित रहे।

अफगानिस्तानका लागि रसिद खान र फजलहक फारुखीले ३-३ विकेट लिए। फारुखी जारी विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी समेत बने।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

१५ घण्टा अगाडि
एपीएफ र ट्रान्सपोर्टबीच बराबर

एपीएफ र ट्रान्सपोर्टबीच बराबर

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक