शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपमा ब्याटिङमा कमजोरी देखिए : कप्तान पौडेल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा ब्याटिङमा कमजोरी देखिए : कप्तान पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्ध जितिसकेको खेल हार्दा निकै निरास बनाएको जनाएका छन्। उनले समर्थकहरूमात्र होइन, टिमका सबै सदस्यहरू निरास भएको जनाए।

‘दक्षिण अफ्रिकाविरुद्धको खेल लगभग जितिसकेका थियौं। तर, अन्तिम समयमा पराजय भोग्नुपर्‍यो। त्यसको पीड फ्यानहरूलाई मात्र भएन, त्यतिकै निरास हामी खेलाडीहरू पनि भयौं,’ कप्तान पौडेलले भने। उनले विश्वकपमा ब्याटिङमा कमजोरी देखिए पनि उत्कृष्ट प्रदर्शन गरेको जनाए।

तीनवटै खेलमा ब्याटिङ नचलेपछि हार्नुपरेको उनको भनाइ छ। ‘विश्वकपमा ब्याट्समेनलाई च्यालेन्ज नै थियो। तैपनि हामीले तीनवटै खेलमा फाइट गर्‍यौं। दक्षिण अफ्रकाविरुद्ध त जित्नै लागेको खेल पनि गुमाउन पुग्यौं,’ उनले भने। उनले नेपाली टोलीले राम्रो टिमसँग खेल्न आवश्यक रहेको जनाए।

‘विश्वकपमा मात्र होइन। अब हुने जनसुकै खेलमा पनि हामी राम्रो चुनौती दिन्छौं। त्यसका लागि राम्रो टिमसँग खेल्न जरुरी छ। श्रीलंका, बंगलादेश, साउद अफ्रिकाजस्ता टिमसँग खेल्न जरुरी छ। खेलालाई पनि एक्सपोजर दिन आवश्यक छ,’ उनले भने। उनले खेलमा ३० प्रतिशतले मात्रै सफलता पाउने गरेको बताए। ‘स्पोर्ट्समा सधैं जितिन्छ भन्ने हुँदैछ। खेलमा ७० प्रतिशत फेलियर हुन्छ। ३० प्रतिशतले मात्र सफलता पाउँछ। पछिल्लो दुई वर्षमा हामीले धेरै सफलता पाएका छौं,’ उनले भने।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

१५ घण्टा अगाडि
एपीएफ र ट्रान्सपोर्टबीच बराबर

एपीएफ र ट्रान्सपोर्टबीच बराबर

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक