शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ले भारत भ्रमणबारे औपचारिक जानकारी गराए

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
प्रधानमन्त्री प्रचण्डकाे पक्षमा विश्वासको १ सय ५७ मत  प्राप्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले संसदमा आफ्नो भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनी भ्रमणबारे औपचारिक जानकारी गराएका छन्।

बिहिबारको जारी प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा प्रचण्डले उक्त भ्रमणहरुको जानकारी गराएका हुन्। आगामी आर्थिक बर्षको बजेटको मन्त्रालयगत विनियोजमाथिको छलफल चलिरहेको जारी संसद बैठकमा सांसदहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी गराउन सभामुखमार्फत माग गरेका थिए।

जवाफका क्रममा प्रचण्डले यसपटकको भारत भ्रमण एजेन्डामा आधारित नभएको उल्लेख गरेका छन्। सदनमा प्रचण्डले भने,‘नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्दा यसअघि दुईपटक नेपालबाट प्रधानमन्त्री नै जानु भएको थियो।

यसपटक पनि लिखित रुपमै निम्तो आएपछि म भारत गएको हुँ। मोदीको शपथमा जाँदा दुई देशको सम्बन्धलाई थप बलियो बनाउने, भएका सम्झौतालाई कार्यान्वयन गर्ने, पन्चेश्वर आयोजना अघि बढाउने विषयमा गम्भीर छ्लफल भएको थियो।’ उनले थपे,‘भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता भयो।

दिल्लीमा रहँदा भारतका विभिन्न राजनीतिक दलका नेतासँग पनि भेट भएको छ।’ प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनी भ्रमणबारे पनि जानकारी गराए। प्रधानमन्त्रीले आज सदनमा बजेटमाथि उठेका जिज्ञासाको जवाफ दिँदैछन्।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

३ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक