काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा अर्को जाहेरी दर्ता भएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा परेको जाहेरी बुधबार जिल्ला प्रहरी परिसर टेकुमा दर्ता भएको हो।
सिन्धुली स्थायी घर भएका युवराज पौडेल (सफल) ले रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईविरुद्ध गत मंगलबार हुलाकमार्फत किटानी जाहेरी पठाएका थिए। उक्त जाहेरी हिजो बुधबार दर्ता भएको हो।


