शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी सुरूवात

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
युरोकपमा इङ्ल्याण्ड र नेदरल्याण्ड्स विजयी सुरूवात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युरोपियन च्याम्पियनसिपमा इङ्ल्यान्डले विजयी सुरुआत गरेको छ।

जर्मनीको भेल्टिन्स एरिनामा आइतबार इङ्ल्यान्डले सर्बियाविरुद्ध १–० को कठिन जित निकाल्यो।

जुड बेलिङघमले १३औं मिनेटमा गरेको एक मात्र गोल इङ्ल्यान्डलाई जित दिलाउन पर्याप्त बन्यो।

जितसँगै समूह ‘सी’ को इङ्ल्यान्डले तीन अंक जोड्दा सर्बियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

यही समूहको अर्को खेलमा डेनमार्क र स्लोभेनिया १–१ को बराबरीमा खेलेर अंक बाढेकाे छ । डेनमार्कका लागि क्रिस्टियन एरिकसन र स्लोभेनियाका लागि एरिक जान्जाले गोल गरे।

गएराति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले युरोपियन च्याम्पियनसिपमा पोल्यान्डविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित निकालेको छ।

​भोल्कसपार्क रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र वउट वेगहोर्स्टले गोल गरे।

पोल्यान्डका लागि एडम बुक्साले गोल गरे। विजयी सुरुआत गरेको समूह ‘डी’ नेदरल्यान्ड्सले तीन अंक जोड्न सफल रह्याे ।

खेलको १६औं मिनेटमा बुस्काको गोलमार्फत पोल्यान्डले अग्रता लियो। तर गोक्पोले २९औं मिनेटमा नाथन एकेको पासलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा वेगहोर्स्टले गोल गर्दै नेदराल्यान्ड्सलाई २–१ को रोमाञ्चक पुनरागमन जित दिलाउन सफल भएका थिए ।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

१५ घण्टा अगाडि
एपीएफ र ट्रान्सपोर्टबीच बराबर

एपीएफ र ट्रान्सपोर्टबीच बराबर

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक