शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

यी  हुन् खेताला  शिक्षक राखेर तलव कुम्ल्याउने शिक्षक  

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
यी  हुन् खेताला  शिक्षक राखेर तलव कुम्ल्याउने शिक्षक  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ ।   श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक   अशोक यादबलाई  राखी बर्षौ देखि अबैध तवरले तलब खादै आएको रहस्य खुलाशा भएको छ  ।  श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक  निवर्तमान शिक्षकले माननीय शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको खुलाशा गरेका छन।  उनले  मन्त्री सुमना श्रेष्ठलाई पत्रसंगै    श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक राखेको र   पौडेलको  विद्यालयको अध्यापन तालिका (रुटिन)मा समेत पठाएको खुलाशासमेत  गरेका छन।
उनले माननीय शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको पत्रमा    श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक  राखी बर्षौ देखि  नियम बिपरित कार्य गर्दै  आएकोले उनलाई नियम बमोजिम कारबाही गरि गर्न माग गरेका छन।    बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलको  विद्यालयको अध्यापन तालिका (रुटिन)मा  नाम समेत नभएकोले प्रमाण स्वरुप सो रुटिन पनि पेस गरेको जनाएका छन  ।

उजुरी कर्ता निवर्तमान शिक्षकका अनुसार निज  राजेन्द्र राज पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रस्ट्टाचारको आरोपमा कारवाही परेपछि श्रमजित किशोर माबि लुखुशी ललितपुरमा सरुवा भएका थिए ।  उनलाई ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीको संरक्षण रहेको छ।  खेताला शिक्षक राखेर तलव खाने शिक्षक  राजेन्द्र राज पौडेल  ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीको बिस्वासिला पात्र हुन्।  महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीले पौडेलमार्फत नै शिक्षक सरुवा र नियुक्तिमा अनियमित तवरले रकम उठाउने गरेका छन ।  यस बिषयमा बिगतमा शिक्षा मन्त्रालयलागायत बिभिन्न निकायमा उजुरी पर्दा समेत  महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीले शिक्षक पौडेललाई बचाउदै आएका छन।  त्यसैले शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत  पत्र पठाउनु परेको उनले जनाए।

यस बिषयमा ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीको मोबाइल ९८४३- ६४३३२२ मा सम्पर्क गर्दा उठेंन ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

२ दिन अगाडि
६० किलो गाँजासहित २ जना पक्राउ

करिब ४ सय ६० किलो गाँजा बरामद

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक