शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाकिस्तान र नेपालबीच कायम रहेको असल सैन्य सम्बन्धको चर्चा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पाकिस्तान र नेपालबीच कायम रहेको असल सैन्य सम्बन्धको चर्चा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाकिस्तानी राजदूतावासले आयोजना गरेको विशेष कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधानसेनापति र नेपालका लागि श्रीलंकाली राजदूतलाई निम्त्याइएको छ ।

दूतावासले विगतमा पाकिस्तानमा सैन्य तालिम लिएका भूतपूर्व सैनिक अधिकृतहरुको सम्मानमा आयोजित कार्यक्रममा भूतपूर्व प्रधानसेनापति गौरब समशेर जंगबहादुर राणा र नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरानालाई विशेष अतिथिको रुपमा आमन्त्रण गरेको थियाे । श्रीलंकाली राजदूत सुदर्शना त्यहाँको वायुसेनाका भूतपूर्व प्रमुख हुन् ।

पाकिस्तानी दूतावासका अनुसार कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत अब्ररार एच हासिमीले दोस्रो पटक आयोजित यस खालको कार्यक्रममा भएको उपस्थितिले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई पुष्टि गरेको उल्लेख गर्नुभयो । कार्यक्रमलाई भूतपूर्व प्रधानसेनापति राणा र मेजर जनरल बाबुराम श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो ।

सहभागीहरुलाई स्वागत गर्दै दूतावासका डिफेन्स अट्याची कर्णेल मोहम्मद अलि अल्भीले पाकिस्तान र नेपालबीच कायम रहेको असल सैन्य सम्बन्धको चर्चा गरेका थिए । उनले नेपाली सेनाको क्षमता विकासमा पाकिस्तानी सेनाको सँधै सहयोग र समर्थन रहने प्रतिबद्धता जनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक