मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

क्यानडा र भारतबिचको खेल वर्षाले रद्द, वर्षाले प्रभावित हुने यो चौथो खेल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्यानडा र भारतबिचको खेल वर्षाले रद्द, वर्षाले प्रभावित हुने यो चौथो खेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टी-२० विश्वकपमा वर्षाले समूहचरणलाई निरन्तर प्रभावित बनाउने क्रम रोकिएको छैन्। शनिबार राति हुने तय भएको भारत र क्यानडा बिचको खेल वर्षाका कारण रद्द हुँदा भारत र क्यानडाले १-१ अङ्क बाँडे। समूह ‘ए’ बाट भारत र अमेरिकाले सुपर आठमा प्रवेश गरीसकेका छन्।

यसअघि वर्षाकै कारण गत ४ जुनमा इंग्ल्यान्ड र स्कटल्यान्डको खेल वर्षाले प्रभावित हुँदा दुबै टिमले समान १-१ अङ्क बाँडे। त्यस्तै  शक्रबार (१४ जुन) मा आयरल्यान्ड र अमेरिकाबिचको खेल पनि वर्षाका कारण रद्द भएको थियो। यो खेल रद्द हुँदा पाकिस्तान समूहचरणबाटै घर फर्किन बाध्य भयो।

त्यसअघि ११ जुनमा नेपाल र श्रीलंकाबिचको खेल पनि रद्द भएको थियो।फ्लोरिडामा तय भएको पहिलो खेलका रुपमा रहेको यो खेल वर्षाले प्रभावित बनाउँदा दुबै टिमले १-१ अङ्क बाँड्नु परेको थियो।

भारत र क्यानडाबिच वर्षाले प्रभावित हुने  विश्वकपको यो चौंथो खेल हो। भारत र क्यानडा समूहचरणको अन्तिम खेल फ्लोरिडामा हुने कार्यतालिका रहेको थियो। अहिले सम्म फ्लोरिडामा तय भएका सबै तीन खेल हुन सकेको छैन्। अब भोली यहि मैदानमा पाकिस्तान र आयरल्यान्डको खेल हुने कार्यतालिका रहेको छ। उक्त खेलपनि के हुने अन्योलता रहेको छ।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

३ दिन अगाडि
एपीएफ र ट्रान्सपोर्टबीच बराबर

एपीएफ र ट्रान्सपोर्टबीच बराबर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक