बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युरोकप फुटबलमा आयोजक जर्मनीकाे सुखद सुरुवात

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
युरोकप फुटबलमा आयोजक जर्मनीकाे सुखद सुरुवात
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युरोकप फुटबलमा आयोजक जर्मनीले सानदार सुरुवात गरेको छ। शुक्रबार राति भएको समूह ‘ए’ अन्तर्गतको आफ्नो पहिलो खेलमा उपाधि दावेदार मानिएको जर्मनीले स्कटल्यान्डलाई ५-१ ले पराजित गरेको हो।

१० खेलाडीमा समेटिएको स्कटल्यान्डविरुद्ध जर्मनीका लागि फ्लोरिएन रिट्ज, जमल मुसिएला, काई हार्भटज, निकलस फुलक्रग र एम्री क्यानले गोल गरेका थिए। स्कटल्यान्डले एक गोल आत्माघाती गोलका रुपमा पाएको थियो।

एरिना म्युनिखमा शुक्रबार राति भएको खेलको १०औं मिनेटमा फ्लोरिएन रिट्जको गोलबाट जर्मनीले अग्रता बनाएको थियो। १९औं मिनेटमा काईको पासमा मुसिएलाले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे।

खेलको ४४ औं मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो। पेनाल्टी बक्समा इल्केए गुन्डोगानलाई खराव ट्याकल गरेपछि रेफ्रीले रायन पोर्टेअसलाई सिधै रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। सोही फलमा पाएको पेनाल्टीमा काईले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो।

६८औं मिनेटमा परिवर्तित खेलाडी निकोलस फुलक्रगले गोल गरेपछि जर्मनी खेलमा ४-० ले अघि बढ्यो।  ८७औं मिनेटमा एन्टेनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेल ४-१ को स्थितिमा पुगेको थियो। तर, इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अर्का परिवर्तित खेलाडी एम्री क्यानले गोल गर्दै जर्मनीलाई ५-१ को सहज जित दिलाए।

युरो कपमा आज राति हंगेरी र स्वीट्जरल्यान्ड, स्पेन र क्रोएसिया तथा इटाली र अल्वानियाबीच प्रतिस्पर्धा हुने छ।

यो पनि पढ्नुहोस्

एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक

एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक

६ घण्टा अगाडि
झापा महिला गोल्डकप फुटबलको आज फाइनल

साफ यू- २० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक