बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लेखिका अरुन्धती रोयविरुद्ध मुद्दा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
लेखिका अरुन्धती रोयविरुद्ध मुद्दा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँ दिल्ली । दिल्लीका उपराज्यपाल वीके सक्सेनाले लेखिका अरुन्धती रोय र कश्मीरका डाक्टर शेख शौकत हुसैनलाई गैरकानूनी गतिविधि (रोकथाम) ऐन अर्थात यूएपीए अन्तर्गत मुद्दा चलाउन अनुमति दिएका छन्। शेख शौकत हुसेन कश्मीर केन्द्रीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका पूर्व प्राध्यापक हुन्।

दिल्लीका लेफ्टिनेन्ट गभर्नरको कार्यालयबाट जारी विज्ञप्तिमा एलजी सक्सेनाले २९ नोभेम्बर २०१० मा अरुन्धती रोय र डा शेख शौकत हुसैन विरुद्ध यूएपीएअन्तर्गत दर्ता भएको एफआईआरमा मुद्दा चलाउन अनुमति दिएको बताइएको छ । सुशील पण्डितको उजुरीमा यो एफआईआर दर्ता भएको हो ।

दिल्लीको एलटीजी अडिटोरियममा ‘आजादी – द ओन्ली वे’ नामक सम्मेलनको ब्यानरमुनि ‘भारतबाट कश्मीर अलग गर्ने’ अभियान चलाइएको आरोप छ । सम्मेलनमा बोल्नेहरूमा सैयद अली शाह गिलानी, एसएआर गिलानी (संसद् आक्रमणका मुख्य अभियुक्त र सम्मेलनका एंकर), अरुन्धती रोय, डा शेख शौकत हुसेन र माओवादी समर्थक वरवरा राव थिए।

गिलानी र अरुन्धती रोयले कथितरुपमा कश्मीर कहिल्यै पनि भारतको हिस्सा नभएको र भारतीय सशस्त्र सेनाले जबरजस्ती कब्जा गरेको आरोप लगाएको बताइएको छ। उजुरीकर्ताले सम्मेलनको रेकर्डिङ उपलब्ध गराएका थिए ।

उजुरीकर्ताले सीआरपीसीको धारा १५६(३) अन्तर्गत एमएम अदालत, नयाँ दिल्लीमा उजुरी दायर गरेका थिए। त्यसैको आधारमा एफआइआर दर्ता गरी अनुसन्धान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

७ घण्टा अगाडि
जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक