बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला टिम दुई स्थान सुधार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
फिफा वरीयतामा नेपाली राष्ट्रिय महिला टिम दुई स्थान सुधार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिम फिफा वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयतामा नेपाली महिला टिम दुई स्थानमा सुधारसहित ९८औँ स्थानमा उक्लिएको छ ।

यसअघि नेपाली टिम वरीयताको १००औँ स्थानमा थियो । नेपाल दक्षिण एसियाली क्षेत्रमा भने दोस्र्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा माथि रहेको भारत एक स्थान खस्किँदै ६७औँ स्थानमा छ । तेस्रो स्थानको बंगलादेश १४०औँ स्थानमा यथावत् छ । चौथो स्थानको श्रीलका १५७औँ, पाँचौँ  स्थानको पाकिस्तान १५८, छैटौँ स्थानको माल्दिभ्स १६१औँ र सातौँ स्थानको भुटान वरीयताको १७३औँ स्थानमा छन् ।

विश्व वरीयतामा भने स्पेन शीर्ष स्थानमा कायमै छ । वरीयताको दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथो स्थानमा जर्मनी र पाँचौँ स्थानमा अमेरिका छन् । स्पेन सन् २०२२ को फिफा महिला विश्वकप च्याम्पियनसमेत हो ।

यो पनि पढ्नुहोस्

किरण चेम्जोङले बंगलादेशी क्लब छाडे

किरण चेम्जोङले बंगलादेशी क्लब छाडे

३ घण्टा अगाडि
फिफा र एएफसीका प्रतिनिधि नेपाल आयाे

राष्ट्रिय लिग फुटबल पुष २५ गतेदेखि सुरु

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक