शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

युराेकपकाे उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड प्रतिस्पर्धा गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
युराेकपकाे उद्घाटन खेलमा  जर्मनी र स्कटल्यान्ड प्रतिस्पर्धा गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युरोपियन च्याम्पियनसिपको १७औँ संस्करण आज (शुक्रबार)देखि जर्मनीमा सुरू हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज घरेलु टिम जर्मनी र स्कटल्यान्ड उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरू हुनेछ ।

आजदेखि जुलाई १४ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु जर्मनीका विभिन्न १० सहरका मैदानमा खेलाइनेछ । प्रतियोगिताका यस संस्करणमा कुल २४ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी ६ समूहमा विभाजित गरिएको छ ।

समूह चरणबाट शीर्ष दुई टिम सोझै प्रि–क्वार्टरफाइनल प्रवेश गर्नेछन् । यस्तै, बाँकी चार टिमले भने समूह चरणका उत्कृष्ट तेस्रो टिमको रूपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश पाउनेछन् ।

यसअघि कोभिड–१९ महामारीका कारण २०२१ मा आयोजना भएको प्रतियोगिताको उपाधि इटालीले जितेको थियो ।

यो पनि पढ्नुहोस्

कीर्तिमानी धाविका भ्यालेन्सिया म्याराथनमा भाग लिन प्रस्थान

कीर्तिमानी धाविका भ्यालेन्सिया म्याराथनमा भाग लिन प्रस्थान

१९ घण्टा अगाडि
नेपाल चाइनिज ताइपेईसँग १-० गाेलले पराजित

नेपाल चाइनिज ताइपेईसँग १-० गाेलले पराजित

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक