शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित ढुङगेधारा रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे चौरी देउराली गाउँपालिका-९ घर भएका रेष्टुरेन्ट संचालक ४४ वर्षीय कुमार लामासमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई ८० हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एक हजार ६ सय १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बरामद सर्लाही, २५ जेठ लालबन्दी नगरपालिका-१४ लङ्गुर डाँडाबाट १ हजार ६ सय १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अवैध लागूऔषध गाँजा लुकाईछिपाई राखिएको भन्ने सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल नेपाल सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त टोलीले सोही नगरपालिका लङ्गुर डाँडास्थित घर धनी नखुलेको २ वटा घरमा तलासी गर्दा १६ वटा ड्रम र बोराहरूमा रहेको उक्त गाँजा र १ थान काठको गाँजा च्याप्ने मेसिनसमेत प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ

३ घण्टा अगाडि
सहकारीको ऋण नतिरी फरार कृष्णकुमार अर्याल पक्राउ

सहकारीको ऋण नतिरी फरार कृष्णकुमार अर्याल पक्राउ

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक