मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व वातावरण दिवसमा शान्ति समाजद्वारा वृक्षरोपण कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विश्व वातावरण दिवसमा शान्ति समाजद्वारा वृक्षरोपण कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । वृक्षरोपणसहितका कार्यक्रम गरि मानव अधिकार तथा शान्ति समाजले ५२ औँ विश्व वातावरण दिवस मनाएको छ ।  विश्व वातावरण दिवस ५ जुनका अवसरमा २०८१ जेठ २३ गते विहान मानव अधिकार तथा शान्ति समाजका रुपन्देही, काठमाण्डौ, पाल्पा, चितवन र नवलपुर शाखाले वृक्षरोपण र दाङ शाखाले सफाई कार्यक्रम गरेका थिए । वातावरण संरक्षणको क्षेत्रमा सकारात्मक कदम चाल्ने आवश्यकताप्रति विश्वव्यापी रुपमा सचेतना फैलाउँदै, ध्यानाकर्षण गराउँदै ५ जुनलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ । यो दिवस सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने वैश्विक मञ्च हो ।

सन् १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको राजधानी स्टकहोमममा मानव पर्यावरण सम्बन्धी राष्ट्रसंघीय सम्मेलन सम्पन्न भएको थियो । वातावरण सम्बन्धी यो नै पहिलो विश्व सम्मेलन थियो जस्ले वातावरण संरक्षणमा केन्द्रीत रहि २६ वटा सिद्धान्तहरुसहित घोषणापत्र कार्ययोजना जारी गरेको थियो । राष्ट्रसंघीय वातावरण कार्यक्रमको सिर्जना स्टकहोम सम्मेलनकै परिणाम थियो भने त्यस्को १ वर्षपछि ५ जुन १९७३ मा पहिलो विश्व वातावरण दिवस मनाइएको थियो ।

स्वच्छ वातावरण उपभोग गर्न पाउने अधिकार आधारभूत मानव अधिकार हो । जगतमुखी अभियानमा समर्पित मानव अधिकार तथा शान्ति समाजले २०६४ सालबाट जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबाट परेको प्रभावबारे सचेतना र हिमालय बचाऔः नदी जोगाऊ आन्दोलन सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

लाहोर बन्याे विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर

लाहोर बन्याे विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर

४ हप्ता अगाडि
जाडाे छल्न विदेशी पाहुँना चरा नेपालमा आइपुग्याे

जाडाे छल्न विदेशी पाहुँना चरा नेपालमा आइपुग्याे

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक