आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज सेयर बजारमा हरियाली

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार बाणिज्य बैङ्कको सेयरमा लगानीकर्ताको चाप बृद्धि भएको देखिएको छ । लगानीकर्ताको आकर्षण बढेसँगै आज वाणिज्य बैङ्क उपसूहको परिसूचकसमेत ३२.८७ अङ्कले बढेको छ ।

नेप्सेका अनुसार १३ ओटा उपसमूहमध्ये आज ८ ओटा उपसूहको परिसूचकमा हरियाली छाएको छ । वाणिज्य बैङ्क उपसमूहपछि आज लगानी समूहको परिसूचक पनि १.४८ अङ्कले बढेको देखिएको छ । त्यस्तै, विकास बैङ्क समूहको १२.५१ अङ्क, हाइड्रो पावर समूहको १३.६२ अङ्क, जीवन बिमा समुहको ५०.४४ अङ्क, वित्त समूहको ३०.१८ अङ्क, अन्य समूहको १४.१० अङ्क र म्युचुअल फण्डको ०.०४ अङ्कले परिसूचक बृद्धि भएको छ ।

यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ। आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताले २२.६९ अंकले गुमाएका छन् । सोमबार अधिकांश परिसूचक बढेसँगै आज नेप्से परिसूचक र कारोबार रकम समेत बढेको छ ।

आज नेप्से परिसूचक २४.३९ अङ्कले बढेर १९९८.८९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८३, फ्लोट इण्डेक्स १.७९ र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अङ्क बृद्धि भएको छ ।

आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ । यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार भने ३ अर्ब १५ करोडको शेयर खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैङ्क, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको देखिन्छ भने गुराँस लघुवित्तको शेयरमूल्य पनि साढे ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

आज सिवाइसी लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य आज सर्वाधिक बढी ५.६५ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ।

सो कम्पनीको यस दिन ३० करोड ८० लाख रुपैयाँ बराबरको २८१ कित्ता संस्थापक शेयर खरिद बिक्री भएको छ।

त्यस्तै, यस दिन सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढी र कर्णाली डेभलपमेन्ट बैङ्कको ९ करोडबढीको सेयर कारोबार भएको छ । यसैगरी, पोखरा फाइनान्स र कुमारी बैङ्कको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको देखिएको छ ।

यो पनि पढ्नुहोस्

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

१ घण्टा अगाडि
रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक