शुक्र, कार्तिक २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतका आलोक शुक्लाले पाए ‘ग्रीन नोबेल’ पुरस्कार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भारतका आलोक शुक्लाले पाए ‘ग्रीन नोबेल’ पुरस्कार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँ दिल्ली । कोइलाखानीबाट जंगलमा हुने क्षतिविरुद्ध अभियान चलाएका ४३ वर्षीय भारतीय नागरिक आलोक शुक्लाले ‘ग्रीन नोबेल’ समेत भनिने गोल्डम्यान पर्यावरण पुरस्कार पाएका छन् । सन् २०१२ देखि उनले भारतको छत्तीसगढमा प्रस्तावित कोइलाखानीका कारण हास्देओ अरन्य वनमा क्षति हुने जनाउँदै सोही समयदेखि लगातार अभियान सञ्चालन गर्दै आएका थिए । उनको अभियानले चार लाख ४५ हजार एकड जमिनमा फैलिएको जैविक विविधतायुक्त वन जोगिएको थियो । त्यहाँ २१ कोइला खानी बनाउने योजना रहेकोमा उनको अभियानले ती योजना रद्द गरिएका थिए ।

छत्तीसगढको सो वनमा योजना गरिएका २१ कोइला खानीसम्बन्धी निर्णय उनको प्रतिरोध आन्दोलनका कारण सरकारले जुलाई २०२२ मा रद्द गरेको थियो ।उनले वन संरक्षणका लागि खेलेको भूमिकाको मूल्यांकन गर्दै उनी अहिले २ लाख अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्ने सूचीमा परेका हुन् । अमेरिकाको सानफ्रान्सिस्कोस्थित गोल्डम्यान इन्भाएरमेन्ट फाउन्डेसनले सन् १९८९ देखि हरेक वर्ष सो पुरस्कार प्रदान गर्दै आएको छ ।

हालसम्म ९५ देशका २२६ जनाले सो पुरस्कार पाइसकेका छन् । जसमध्ये १०२ महिला छन् । पुरस्कारको उद्देश्य ग्रासरुट क्षेत्रका वातावरणको संरक्षणमा लागेका व्यक्तिलाई प्रोत्साहन गर्नु रहेको छ ।

उनीसँगै ब्राजिल, अष्ट्रेलिया, स्पेन, अमेरिका र दक्षिण अफ्रिकाका ग्रासरुट तहमा वातावरण संरक्षण गर्न योगदान गर्ने व्यक्तिहरूले समेत २०२४ को सो पुरस्कार पाएका छन् । बीबीसी

यो पनि पढ्नुहोस्

अमेरिकाद्वारा नयाँ सैन्य कारबाहीको घोषणा

अमेरिकाद्वारा नयाँ सैन्य कारबाहीको घोषणा

६ घण्टा अगाडि
उपकरण विस्फोट हुँदा तीन बालबालिकाको निधन

उपकरण विस्फोट हुँदा तीन बालबालिकाको निधन

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

‘जेरी अन टप’ सबैभन्दा बढी कमाउने चलचित्र बन्याे

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

भारतीय प्रहरीको व्यापक छापामारी

भोजपुर–काठमाडौं हवाई उडान थप

आम नागरिकको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक