शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्याडमिन्टनमा प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ब्याडमिन्टनमा प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ब्याडमिन्टनका नेपाली युवा स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् ।

प्रिन्स आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा हुने ग्रिस्मकालीन ओलम्पिकमा युनिभर्सालिटी कोटामा  छानिएको ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जनाएको छ  ।

उनले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले युनिभर्सल कोटाअन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो ।

प्रिन्सले पछिल्लो पटक चिनमा भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गरेका थिए । जहाँ उनी छनोट चरण पार गर्दै मुख्य राउन्डमा पुगेका उनी शीर्ष वरियता खेलाडीसँग पराजित भएका थिए ।

उनले अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आफ्नो वरियतालाई समेत अघि बढाउँदै लगेका थिए ।

प्रिन्स ब्याडमिन्टनको जुनियरतर्फ विश्व नम्बर एकसम्म पुग्दै कीर्तिमान बनाएका थिए । ब्याडमिन्टन खेलको लागि यो एउटा ऐतिहासिक सफलता हो ।

प्रिन्सले आफ्नो लागि यो सपना पूरा भएको बताए । ‘एकदमै खुशी लागिराछ । सपना पुरा हुँदैछ । अझै धेरै गर्नु बाँकी छ’, उनले भने ।

प्रिन्सको ओलम्पिक सहभागिताबारे नेपाल ओलम्पिक कमिटी र नेपाल ब्याडमिन्ट संघले छिटै आधिकारिक रुपमा सार्वजनिक गर्ने भएको छ । यसको आधिकारिक घोषणा भने १/२ दिनमा हुनेछ ।

यो पनि पढ्नुहोस्

सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

१२ घण्टा अगाडि
आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक