काठमाडौं । वैदेशकि रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई वभिन्नि देश पठाईदन्छिु भनी ठगी गरेको अभयिोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालकिा-२ बस्ने ३८ वर्षीय वकलि बहादुर आले
र तनहुँ ऋषङि गाउँपालकिा-८ घर भई काठमाडौं महानगरपालकिा(२६ गोंगबु बस्ने ३४
वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये वकलि बहादुरले क्यानडा पठाईदन्छिु भन्दै ६ जना पीडतिहरूबाट ३६
लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदन्छिु भन्दै २ जना पीडतिहरूबाट ९ लाख ५०
हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय मनिभवनबाट खटएिको प्रहरीले वकलि बहादुरलाई जल्लिा प्रहरी कार्यालय
गोरखाको समन्वयमा गोरखा गाउँपालकिा(६ बाट र धर्मेन्द्रलाई काठमाडौं गोंगबुबाट पक्राउ
गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लाग िवैदेशकि रोजगार वभिाग
ताहाचल काठमाडौं पठाइएको छ ।