काठमाडाैं । साताकाे दाेस्राे आज सुनको भाउ तोलामा २ सय रुपैयाँका दरले बढेको छ ।
हिजो तोलामा एक लाख ३५ हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।
आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ६० रुपैयाँ कायम भएको छ ।