शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानूनलाई बेवास्ता गर्दै छोराको दोस्रो बिहे गराउन केटी खोज्दै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानूनलाई बेवास्ता गर्दै छोराको दोस्रो बिहे गराउन केटी खोज्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दाईजो लेनदेन र घरेलु हिंसालाई नेपाली कानून र समाज दुबैले अपराध मानेपनि वीरगंजेली कलवार समाजको नाम माटोमा मिलाउने स्थानीय राजकिशोर कलवार लागि परेको बुझिन आएको छ। वीरगंज निवासी राज किशोरले समाज र कानूनलाई बेवास्ता गर्दै आफ्नो कान्छो छोराको दोस्रो बिहे गराउन केटी खोजिरहेका छन्।

उनले आफ्नो छोरा ऋतुराजको लागि बिहार राज्यको सिवान जिल्लाको बाबुनिया निवासी एक धनाढ्यकोे मुंबई बस्ने कामकाजी युवती खोजेर ७५ लाख भारू दाईजोकोे रूपमा असूल गरी बाराको सिमरा स्थित होटल इच्छामा भब्य रुपमा सम्पन्न भएको थियो। मिति २०७५ माघ २६ गते सम्पन्न भएको बिहेकोे सम्पूर्ण खर्च पनि बेहुली पक्षले नै व्यहोरेको थियो। बिहे भएको ३/४ महिना नबित्दै ऋतुराजले आफ्नो श्रीमतीसँग भएको तीस लाख रुपैयाँ हात पारी AUDY कारकोे माँग राखेर झमेला खडा गरी कोठामा आफ्ना अन्य युवक साथीहरुलाई बोलाएर श्रीमती सुनिता (नाम परिवर्तन) लाई मानसिक दबाब दिन थालेको आरोप लगाइएको छ। ऋतुराजले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेदकोे मुद्दा जिल्ला अदालत पर्सामा दायर गरेकाेमा उनकाे दावीलाई अदालतले अस्वीकार गरेको थियो।

अदालतमा सम्बन्ध विच्छेदकोे मुद्दामा आफ्नो हकमा फैसला नभए पछि पनि बिहेको निम्ति राजकिशोर कलवारले पुनः आफ्ना कान्छा छोराकोे बायो डाटा बजारमा बाँडेर अर्को केटीको खोजीमा रहेको चर्चा प्रतिष्ठित कलवार समाजभित्र चल्न थालेको छ। वीरगंजकोे रैथाने कलवार समाजले राजकिशोरलाई पहिले बिहे गरी भित्र्याएको बुहारीसँग थप दाईजो र अनावश्यक लाभकालागि दबाव दिनुको सट्टा मिलेर बस्नुको सट्टा दाईजोकालागि मारिहत्ते गरेको देख्दा थु-थु गर्दै हिँडेको भएता पनि राजकिशोरले छोरा ऋतुराजकोे बिहेकोे लागी केटी खाेज्दै हिँडिरहेका छन् ।

ऋतुराजले बिहे गर्नु भन्दा अगाडी २०७५-१-२३ गते राजकिशोरले आपसमा अंशबण्डा गरेको लिखत पारित गरि आपसी समझदारीमा भिन्दै बसेको भन्दै ऋतुराजकोे नाउँमा कमसल जग्गा भागमा पारी २०७६-७-१५ गते मिलापत्र गरेको तथ्यले बाउ छोरा दुबैकोे नियत गलत भएको देखेर अदालतले मिलापत्र बदर दर्ता हक कायम को फैसला गरेको थियो। केटी पक्ष भारतीय भएको र हाल बिहारकोे राजधानी पटना बस्दै गरेकोले उनीहरुकोे नेपालमा पहुँच नपुग्ने र आफ्नो राजनीतिक कनेक्सनको आधारमा मनपरी गर्ने राजकिशोरकोे बुझाइ रहेको छ। यस सन्दर्भमा संचारकर्मीले राजकिशोर सँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

४ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक