सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोदावरीकाे आनन्द वनमा आगाे निभाउने क्रममा दुई स्थानीयको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
गोदावरीकाे आनन्द वनमा आगाे निभाउने क्रममा दुई स्थानीयको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । साेमबार रातिदेखि ललितपुरको गोदावरीस्थित आनन्द वनमा लागेको आगो ८ भन्दा बढी सामुदायिक वनमा फैलिएको छ। 

उक्त वनमा लागेको आगो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालमा आउन सक्ने भन्दै आगो निभाउन गएका दुई स्थानीयको मृत्यु भएको छ। 

मंगलबार आगो निभाउन जाँदा दुई जना स्थानीय घाइते भएका थिए। घाइतेमध्ये एकको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो। मंगलबार मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरी रहेका छन्। 

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अर्का घाइतेको पनि बुधबार उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ बडिखेलका रमेस पहरी रहेका छन्। 

आनन्द वनमा लागेको आगोले अहिले अस्पताललाई क्षति हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ। प्रहरीका एक अधिकृतले भने, ‘आनन्द वनमा लागेको आगो अस्पताललाई क्षति हुने किसिमको छैन, त्यो नियन्त्रणमा छ। आगो लागेको लामो समय हुँदा आगलागी धेरैतिर भैसकेको छ। त्यो तत्काल नियन्त्रणमा आइसकेको छैन। आगो भित्रभित्र सल्किएको छ। तैपनि बस्तीलाई त्यति धेरै जोखिम पारेको छैन।’ 

प्रहरी अधिकृतका अनुसार हावाहुरी चलिरहेको हुँदा जंगलमा लागेको आगो बस्तीमा आउने जोखिम कायमै रहेकाले सबै सुरक्षा निकायहरु तयारी अवस्थामा रहेका छन् । अहिले पनि कति ठाउमा आगो निभाउन दमकलको प्रयोग भएको छ।

मंगलबार आगो निभाउन चार दमकल प्रयोग गरिएको थियो। बुधबार पनि दुई दमकल स्थानीय, स्थानीय जनप्रतिनिधि , सेना, प्रहरी, शसस्त्र प्रहरी र नगरपालिकाका नगर प्रहरी सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।

मंगलबार राति पनि आगो कुष्ठरोग अस्पतालमा आउन सक्ने भन्दै दमकल सहितको सेना र प्रहरीको टोली रातभर स्ट्यानबाइ अस्पतालमा बसेको प्रहरी अधिकृतले बताए। उनका अनुसार त्यो आगो करिब ८ देखि ९ बनमा फैलिएको छ।

यो पनि पढ्नुहोस्

भिमरावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

२७ मिनेट अगाडि
एक साता अगाडि हराएका व्यक्ति मृत फेला

एक साता अगाडि हराएका व्यक्ति मृत फेला

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक