मङ्ल, फाल्गुन २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘लू’बाट सचेत रहन आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
‘लू’बाट सचेत रहन आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तराईको केही भूभागमा अत्यधिक गर्मी हुने हुँदा सचेत रहन आग्रह गरेको छ ।

विभागले वैशाख १० देखि १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

लुम्बिनी, मधेश प्रदेशका तराई भूभागका केही स्थानमा र पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा आगामी पाँच दिन अत्यधिक गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको हो ।तापक्रम एक्कासि बढेपछि तातो हावा अर्थात् ‘लू’ चल्ने सम्भावना बढी हुन्छ । कन्सल्टेन्ट फिजिसियन डा.धुव्र गैरले ‘लू’का कारण टाउको दुख्ने, वान्ता, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिने बताउनुहुन्छ ।

डा.गैरेका अनुसार लूका कारण थकाई लाग्ने कमजोरी हुने बढी तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउँडिने, चक्रर आउने बेहोस हुने, मांसपेशीहरू दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिने गर्दछन् ।

तातो हवाका कारण बालबालिका वृद्धवृद्धा तथा दीर्घरोगी बढी प्रभाति हुने उहाँको भनाइ छ ।

यदि स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन उहाँको सुझाव छ उहाँ भन्नुहुन्छ, ‘‘यदि तातो हावाका कारण मुटुको चाल तीव्र हुने श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुखने, चक्कर लाग्ने ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरुन्त अस्पतालमा लैजानु पर्छ ।’’

‘लू’बाट बच्न के गर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा बच्न गर्मीको समयमा दिउँसो सकभर घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

यदि घर बाहिर निस्कनै परेमा छाता ओढ्न, वा पातलो कपडाले टाउको छोप्न हाल्का खालको शीतल हुने कपडा लगाउन आग्रह मन्त्रालयको छ ।

प्रशस्त मात्र पानी पिउन, बेलाबेलामा चिसो पानीले नुहाउने, खेतबारीमा वा घर बाहिर काम गर्दा बिहान वा बेलुकाको समयमा गर्ने, कागती पानी, नरिवलको पानी, तथा फलफूलको रस पिउने, काँक्रो लगायत घरमै बनाएको ताजा खानेकुरा खान मन्त्रालयको आग्रह छ ।

साथै चिया, कफी सोड जस्ता पेयपदार्थ नपिउन, धूम्रपान तथा मदिरा सेवन नगर्ने मन्त्रालयको सुझाव छ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

निर्वाचनका दिन मौसम सफा रहने

६ दिन अगाडि
देशभर मौसम सफा रहने आयोग

देशभर मौसम सफा रहने आयोग

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

लमजुङमा १२ उम्मेदवारमध्ये ९ जनाको धरौटी जफत

रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न

भाेजपुरमा साढे तीन हजारभन्दा बढी मत बदर

निष्पक्ष ढङ्गले काम गर्न प्रचण्डकाे आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक