सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बैशाख २४ गते सार्वजनिक विदाको माग, भाषा दिवस मनाउन अपिल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बैशाख २४ गते सार्वजनिक विदाको माग, भाषा दिवस मनाउन अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बागमती प्रदेशमा आउँदो २४ गते सोमवारको दिनदेखि   नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा लागू हुदैछ । उक्त दिनलाई उत्सवको रुपमा लिनका लागि बागमती प्रदेशमा सार्वजनिक विदा दिनका लागि माग गरेको छ । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू बागमती प्रदेश समितिका अध्यष विष्णुगोपाल महर्जन, तामाङहरुको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङया बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले आज बैशाख ११ गते संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेको हो ।

बागमती प्रदेशमा नेपालभाषा र तामाङभाषा सरकारी कामकाजि भाषाको रुपमा लागू बैशाख २४ गतेदेखि लागू हुनु भनेको नेवाः र तमाङहरुको लागि मात्र नभई समग्र बागमती प्रदेशवासीहरुकै लागि उत्सवको दिन हो भन्दै विज्ञप्तिमा सो दिनमा बागमती प्रदेश नेवाः तामाङ भाषा दिवसमो रुपमा मनाउन नेवाः देय् दबूका जिल्ला समिति, पालिका समिति र तामाङ घेदुङका जिल्ला समिति, पालिका समिति साथै अन्य संघ संस्थाहरुलाई समेत अपिल गरेको छ ।

लामो समयको आन्दोलन र बागमती प्रदेशका मुख्यमनत्री, मन्त्री, सभामुखदेखि सांसदहरुको विशेष भुमिकाका कारणले भाषा ऐन ल्याउन र अव बैशाख २४ गतेदेखि कार्यान्वयमा जान अवस्था आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेवाः देय् दबू बागमती प्रदेश समिति, नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिको संयुक्त आयोजनामा आउँदो बैशाख २४ गतेको दिनमा बागमती बागमती प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेश नेवाः तामाङ भाषा दिवस मनाउने तयारी भइरहेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१८ मिनेट अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक