मङ्ल, अशोज २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री प्रचण्डसँग यादवकाे माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री प्रचण्डसँग यादवकाे माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले वीरगंजसहित आफनो निर्वाचन क्षेत्रको लागि आगामी बजेटमा विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमै प्रधानमन्त्री प्रचण्डलाई भेटेर सांसद यादवले वीरगंजसहित आफनो निर्वाचन क्षेत्रका लागि विशेष प्याकेज संघीय सरकारको आगामी बजेटमा समावेश गर्न माग गरेका हुन् ।

विकास निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन, कृषि, खेलकुद लगायतका विभिन्न योजना र त्यसमा लाग्ने रकमको सूची नै बनाएर सांसद यादवले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक समेत रहेका यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा नारायणी रंगशालाको मर्मत सम्भार र स्तरोन्नत्ती, नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नत्ती,घडीअर्वा पोखरी पार्कको स्तरोन्नत्ती, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा व्यवस्थापन गर्न माग गरिएको छ ।

यस्तै वीरगंज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान (चिडिया खाना)को निर्माणका लागि १० करोड रुपैयाँ तथा वीरगन्ज–१५ मा डिपिआर बनिसकेको लक्ष्मणवा र्पाक निर्माणका लागि ७ करोड रुपैयाँपनि नयाँ बजेटमा व्यवस्थापन गर्न यादवले माग गरेका छन् ।

यसैगरि निर्वाचन क्षेत्र १ मा पर्ने विभिन्न वडामा कालोपत्रे सडक निर्माण , विभिन्न चार वटा खोलामा पुल निर्माण, महानगरका विभिन्न १८ वटा वडामा खानेपानीका लागि डिप बोरिङ जडान, सिर्सिया नदी र भेडाहा खोलामा तटबन्ध निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा समावेश गर्न सांसद यादवले प्रधानमन्त्री प्रचण्डसंग माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले देशकै प्रमुख आर्थिक नागरी वीरगन्जसहित त्यसक्षेत्रको विकास र समृद्धिका लागि आफनो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

कांग्रेशमा सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेशमा सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

७ घण्टा अगाडि
आरोप झुटो भएको दाबी

आरोप झुटो भएको दाबी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या ह्वातै बढ्याे

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

आजदेखि विकास साझेदारीमा छलफल हुने

सांसद खगेन्द्र सुनारमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक