बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जुवा खेलाइरहेको अवस्थामा १५ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जुवा खेलाइरहेको अवस्थामा १५ जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् ।

भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्रा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीको निर्देशनमा खटिएको प्रहरी टोलीले शनिवार राती १२ः४५ बजे नेपालगन्ज–१ धम्बोजीस्थित अयुव हल्वाईको घर भाडामा लिएर जुवा खेलाइरहेको उक्त समूहलाई पक्राऊ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

अनलाइन जुवा खेलाउनका लागि भाडामा लिइएको सो फ्ल्याटबाट पक्राउ परेका १५ जना व्यक्तिबाट अनलाइन जुवा खेलाउनका लागि प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थान विभिन्न कम्पनीका स्मार्ट फोनहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार घटनास्थलबाट पक्राउ परेका व्यक्तिहरुमा जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बस्ने वर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने वर्ष २० को सास्वन पाठक, बाँके खजुरा गा.पा. १ बस्ने वर्ष ३८ का ईश्वर राणा, सोही ठाउँ बस्ने वर्ष ३७ का टोपबहादुर थापा, जिल्ला मोरङ मिक्लाजुङ गापा ६ बस्ने वर्ष २५ का ईसाक लिम्बु, सोही ठाउँ वडा नम्बर ९ बस्ने वर्ष १९ का सुदेश राई र वडा नम्बर १ बस्ने वर्ष २२ का रोसन दनुवार, जिल्ला खोटाङ अईसेलुखर्क गापा ६ बस्ने वर्ष २७ का प्रवीण राई र जिल्ला इलामको इलाम नगरपालिका ९ बस्ने वर्ष ३३ का पर्शुराम दर्जी छन् ।

सोही प्रकारले पक्राउ परेका अन्यहरुमा जिल्ला सिराहाको सिराहा ७ बस्ने वर्ष २३ का राकेशकुमार यादव, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका १४ बस्ने वर्ष ३१ का सुरेन्द्र चौधरी, जिल्ला उदयपुर चाङडिगडी नपा ८ बस्ने वर्ष ३२ का भास्कर मगर, जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नपा ९ बस्ने बवर्ष २६ का दीपेन्द्र के.सी, जिल्ला गोरखा अजुरकोट गापा ४ बस्ने वर्ष २९ को रुपक कोइराला र  जिल्ला पर्वत त्रिवेणी गापा २ बस्ने वर्ष ३५ का सुन्दर राणा रहेको डिएसपी डाँगीले बताउनुभयो ।

निजहरुको सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कार्वाही पक्रिया भइरहेको पनि बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले जनाउनुभयो । बाँकेमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी तुलबहादुर कार्की आएलगत्तै प्रहरीले चेकजाँच र गस्तीमा कडाई गर्दै विभिन्न अवैध गतिविधि तथा क्रियाक्लाप नियन्त्रण गर्न थालेको छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

५ दिन अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

बलात्कार गरेको आरोपमा पक्राउ

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दाउरा थकालीमा आगलागी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला

मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु निष्क्रिय

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक