मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेभित्र मौलाएको तडकभडकपूर्ण शैली सच्चाएर अघि बढ्नुपर्ने सुझाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमालेभित्र मौलाएको  तडकभडकपूर्ण शैली सच्चाएर अघि बढ्नुपर्ने सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आइतबार समूहगत छलफलको निचोड प्रस्तुत गर्ने क्रममा एमाले नेता तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पार्टीका उच्च नेताहरुप्रति व्यंग्यवाण कसेका छन्।  उनले एमालेभित्र मौलाएको दारुबाजी, जुवातास र तडकभडकपूर्ण शैलीको विरोध गर्दै यसलाई सच्चाएर अघि बढ्नुपर्ने जनाएका थिए।

समूह ५ का संयोजकसमेत रहेका पोखरेलले निचोड प्रस्तुत गर्ने क्रममा भने- ‘एमालेभित्र जति ठूला नेता भए, उनका छोराछोरीको बिहे उत्तिकै तडकभडकपूर्ण हुन थालेको छ।’

त्यस्तै, उनले भने- ‘एमाले नेताहरुलाई चार बजेपछि भेट्न सकिँदैन। साँझको संस्कृतिले एमालेलाई चुर्लुम्मै डुबायो।’

त्यस्तै, उनले बिदाका दिन पनि एमाले नेताहरुलाई भेट्न नसकिने बताए। ‘बिदाका दिन पनि एमाले नेताहरुलाई भेट्न सकिँदैन। कि उनीहरु तासको खालमा व्यस्त हुन्छन् कि होटलमा व्यस्त हुन्छन्।’

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए। ती प्रतिवेदनमाथि छलफल भइसकेपछि छलफलको निचोड प्रस्तुत गरिएको हो।

अध्यक्ष ओली अस्वस्थ भई अनुपस्थित भएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको अध्यक्षता गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

१५ घण्टा अगाडि
अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

अध्यक्ष पदमा लड्न पोखरेलले उम्मेदवारी दर्ता गराए

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक