शुक्र, मंसिर १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कीर्तिपुरमा रहेको दुई वटा प्राचिन पोखरी व्यक्तिको नाममा दर्ता !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुरमा रहेको दुई वटा प्राचिन पोखरी व्यक्तिको नाममा दर्ता !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । कीर्तिपुर नगरपालिका क्षेत्रमा रहेका दुई वटा प्राचिन पोखरीहरु व्यक्तिको नाममा दर्ता गरेको खुलासा भएको छ ।

व्यक्तिको नाममा दर्ता भए पनि अहिलेसम्म भोग चलन नभएको ती पोखरी जोगाउन स्थानीय बासिन्दा अहिले कस्सिएका छन् । प्राचिन पोखरीहरु सैन्य सुरक्षात्मक र भूमिगत जल प्रणाली सहितको कीर्तिपुरको नगर सभ्यताको गौरवंशाली पहिचान थिए । तर, समयक्रमसँगै यस्ता ऐतिहासिक पोखरीहरु विभिन्न कारणले नासिएर अस्तित्व नै समाप्त भईसकेको छ । भएका पोखरीहरुको पनि उचित संरक्षण हुन सकेको छैन ।

कीर्तिपुर नगरपालिका वडा नं ५ मा रहेका दुई वटा सार्वजनिक पोखरी समेत व्यक्तिको नाममा दर्ता भएको पाईएको छ । च्वय् दहन र क्वय् दहन नाम गरेका यी सार्वजनिक पोखरीहरु व्यक्तिको नाममा २०२४ सालमा नै ब्यक्तिको नाममा दर्ता भएको खुलासा भएको हो । नापी श्रेस्तामा समेत सार्वजनिक पोखरीहरु देखिने यी पोखरीहरु तत्कालिन भूमिसुधार राज्य मन्त्रीको तोक आदेशमा चोभारका तत्कालिन सहसेनानी हर्षजगं कार्कीको नाममा दर्ता भएको थियो । दर्ता भए पनि पोखरीहरुको भोग चलन भने कार्की परिवारले गरेको छैन तर हक हस्तान्तरण भने हुदै आएको पाइएको छ ।

२०७६ सालमा सरकारी सार्वजनिक र गुथी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगमा यस विषयमा उजुरी समेत परेको थियो । च्वय् दहन ५ रोपनी र क्वय् दहन ७ रोपनी भन्दा बढी रहेकाले भूमाफियाहरु अहिले यी पोखरी हत्याउन अनेकौं तिकडम गरिरहेको स्थानीयले बताएका छन् । अहिले त झन बाटो ११ मिटर मापदण्ड कायम गरेको एक पक्षयी रुपमा च्वय् दहन पोखरी मात्र मिचेर कंक्रीट संरचना निमार्ण गरिरहेको छ । सार्वजनिक पोखरी संरक्षण समितिका संयोजक बैकुण्ठ महर्जन यी पोखरीहरु बचाउन पहल गरिरहेको दाबी गर्नुहुन्छ इमेज खबरमा समाचार छ । -नरेन्द्र मानन्धर

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

११ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

ओलीबाट धोका पाएका शिक्षकहरु महावीरको टेबलमा

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

विदेशमा भएका नेपालीलाई मतदानको व्यवस्था गर्न सनपाको माग

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

Historic Passage of Pakistan’s Minorities Rights Bill 2025

राजनीतिमा पुरानाको बिकल्प नयाँ !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक