बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पालिका कप २०८०” क्रीकेट प्रतियोगिता हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पालिका कप २०८०” क्रीकेट प्रतियोगिता हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपाल मै पहिलो पटक जिल्लाका सम्पुर्ण स्थानिय तह सहभागी रहेको ” पालिका कप २०८०” क्रीकेट प्रतियोगिता रौतहटमा हुने भएको छ ।
रौतहट जिल्ला क्रीकेट संघको आयोजनामा यहि फाल्गुन २६ गते बाट प्रतियोगिता संचालन हुने रौतहट जिल्ला क्रीकेट संघले आज एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
प्रतियोगिताका विजेता टिमले नगद ३ लाख र उप विजेता टिमले नगद १ लाख ५० हजार पुरस्कार पाउने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपालले बताएका छन । यस प्रतियोगिताको फाइनल खेल चैत्र २४ गते नेपाल मै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बत्ति जडान गरि रात्रिमा हुने संघले तैयारी गरेको छ ।यस्तो खेल राैतहट जिल्लामा पहिलोपटक हुन लागेको छ। यश खेलले राैतहटका खेलाडीलाई राष्ट्रिय स्तरकाे खेलमा छनाैट समेत हुन माैका पाईन्छ । खेल जगतमा अहिलेकाे अबस्थामा मा क्रिकेट संसार कै सबैभन्दा ठुलाे लाेकप्रिय खेलकाे रूपमा ब्यक्तिहरूले देखिरहेका छन । केही बर्ष अगाडि राष्ट्रिय खेलकाे लागि राैतहट जिल्लाबाट जितेन्द्र मुखिया ले छनाेट भईसकेका छन । यश पालहि पनि पालिका खेलबाट केही खेलाडी ले छनाेट हुन सक्ने अध्यक्ष ले बताएका छन ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

४ घण्टा अगाडि
जेनजी आन्दोलन दमनका अपराधी किटान

जेनजी आन्दोलन दमनका अपराधी किटान

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक