बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर ।  नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा यही फागुन ६ र ७ गते चौथौं ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्न भएको छ।

तेस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीहरु मध्येबाट गोलाप्रथा मार्फत नगद राशी रू ५०,०००/- (५५-६०) के. जी. तौल पुरुष समुहको प्रथम विजयी सरोज तामाङले जित्नु भएको थियो।

प्रतियोगितामा   (३५-४०) के.जी. तौल महिला समुहमा प्रथम; साहारा वाइबा (Sahara Waiba) , (बालकुमारी डोजो) दोस्रो; अस्मिता श्रेष्ठ (Asmita Shrestha) ,(बालकुमारी डोजो) तेस्रो; प्रनिसा भुलुन (Pranisha Bulun) , (मकवानपुर डोजो)  (४५-५०) के. जी. तौल महिला समुहमा प्रथम; रेशमा थापा (Reshma Thapa) , -( मकवानपुर डोजो) दोस्रो; सोनिया राई (Soniya Rai) – (कीर्तिपुर डोजो) तेस्रो; रस्मि श्रेष्ठ (Rashmi Shrestha) (मकवानपुर डोजो), (५०- ५५) के.जी. तौल महिला समुहमा प्रथम; अनिसा तामाङ (Anisha Tamang)- (APF) दोस्रो; (Chanda Kumari Bhujel) – (APF) तेस्रो; (Laxmi Thing) – (मकवानपुर डोजो), (४०-४५) के. जी. तौल पुरुष समुहमा प्रथम; सुनिल तामाङ Sunil Tamang – (APF) दोस्रो; रिदम थापा Ridam Thapa – (मकवानपुर डोजो) तेस्रो; सबिन गुरुङ Sabin Gurung ( बज्रबाराही डोजो), (५०-५५) के. जी. तौल पुरुष समुहमा प्रथम; बुद्ध मगर Buddha Magar- (स्टङ्गेष्ट डोजो) Strongest Dojo दोस्रो; निरोज नगरकोटी Niroj Nagarkoti ( APF) तेस्रो; प्रभात स्याङ्तान Prabhat Syangtang ( APF),  (५५-६०) के. जी. तौल पुरुष समुहमा प्रथम; सरोज तामाङ Saroj Tamang (बालकुमारी डोजो), दोस्रो; सन्जेस भुलोन (Sanjesh Bhulon) – (कीर्तिपुर डोजो) तेस्रो; संजय के गुप्ता (Sanjay K. Gupta) – ( Strongest Dojo) (स्टङ्गेष्ट डोजो) सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई उचित नगद पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु पनि भएको थियो।

यो पनि पढ्नुहोस्

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

१० घण्टा अगाडि
प्याट्रिक डे वाइल्ड एन्फासँग चरम असन्तुष्ट

प्याट्रिक डे वाइल्ड एन्फासँग चरम असन्तुष्ट

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक