सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

किशोरकिशोरीले देखाए लागू प्रदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि सचेतनामुलक नाटक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
किशोरकिशोरीले देखाए लागू प्रदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि सचेतनामुलक नाटक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नवलपरासी । लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुरमा किशोरकिशोरीले सचेतनामुलक नाटक प्रस्तुत गरेका छन्।

रक्षक किशोर संवाद केन्द्र र सक्षम किशोरी संवाद केन्द्रको आयोजना तथा ए.बि.सी. नेपालको आर्थिक सहयोग र पाल्हीनन्दन गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

लागू प्रदार्थ दुर्ब्यवसनी विरुद्ध मन्चिय नाटक तथा सांस्कृतिक कार्यक्रम रक्षक किशोर संवाद समुहका अध्यक्ष श्री सफिउल्लाह अंसारीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अन्सारीले समाजमा दिन प्रति दिन बढ्दै गएको विद्यमान समस्या लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि सबै सरोकावालाहरुले आफ्नो दायित्व निभाउनु पर्ने बताउँदै अभिभावक र प्रहरी प्रशासन समेत सचेत रहन आग्रह गर्नु भयो।

कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, वार्ड नं २ का वडा अध्यक्ष जगदिश प्रसाद गुप्ता,एबीसी नेपाल भैरहवा क्षेत्रिय कार्यालयका कार्यकारी निर्देशक मनोज लामिछाने,कार्यपालिका सदस्य छोटेलाल पासवान,वडा सदस्य आसमा खातुन, एबीसीका कर्मचारी साईदा नेसा,पत्रकार रन्जित शर्मा आदिको आतिथ्यता रहेको कार्यक्रम ईमरान अलिले सन्चालन गरेका थिए भने स्वागत मन्तव्य शुशाञ्जली शर्माले राखेकी थिइन्। रंजीत शर्मा

यो पनि पढ्नुहोस्

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

१ दिन अगाडि
गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक