आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इथियोपियामा भोकमरीका कारण ३ सय ७२ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
इथियोपियामा भोकमरीका कारण ३ सय ७२ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इथियोपियाको उत्तरमा अवस्थित दुई क्षेत्रमा भोकमरीका कारण ३ सय ७२ जनाको मृत्यु भएको छ । तिग्रेमा ३५१ र अम्हारा क्षेत्रमा २१ जनाको मृत्यु भएको छ ।

खडेरीका कारण भोकमरीको यो अवस्था आएको हो । इथियोपियन इन्स्टिच्युट अफ ओम्बड्सम्यानका प्रमुख एन्डेल हेलेले आफूलाई जनताबाट गुनासो आएको बताए।

यी गुनासो सरकारी निकायका हुन् । अनुसन्धान गर्दा त्रिगेमा ३५१ र अम्हारामा २१ जनाको भोकमरीले मृत्यु भएको पाइएको थियो । दश दिनको अनुसन्धानपछि मात्रै यो कुरा बाहिर आएको हो ।

त्यहाँ धेरै मानिसको मृत्यु भएको हुनसक्छ । जसको बारेमा अहिले कुनै जानकारी छैन । धेरै मानिसको मृत्यु भएको पूर्ण आशंका छ। उनीहरुको अहिलेसम्म गणना भएको छैन ।

अम्हारा र तिग्रे क्षेत्रका सरकारी प्रवक्ता लिगेसी टुलु र मेंगासा फटावलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । इथियोपियामा अहिले गृहयुद्धको अवस्था छ । विशेष गरी टिग्रे क्षेत्रमा। यो अफ्रिकाको हर्न नजिक छ। यहाँ दशकौंदेखि खडेरीको समस्या छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले अहिले २ करोडभन्दा बढी मानिसलाई सहयोगको आवश्यकता रहेको जनाएको छ । अम्हाराको कुरा गर्ने हो भने त्यहाँ बेलाबेलामा झगडा भइरहन्छ ।

यहाँ पनि डरलाग्दो खडेरी परेको छ । यहाँ अम्हाराको सेना र स्थानीय आतंककारीबीच भिडन्त भएको छ । टिग्रेमा सन् २०२२ देखि गृहयुद्ध चलिरहेको छ।

गत वर्षको डिसेम्बरमा टिग्रेका राष्ट्रपति गेटाचे रेडाले आफ्नो क्षेत्रका ९१ प्रतिशत जनता भोकमरीको संघारमा रहेको बताएका थिए । अवस्था अहिले नियन्त्रण बाहिर छ। त्यसबेला सरकारका प्रवक्ता लिगेसी टुलुलाई यसबारे सोध्दा उनले यो भनाइ सही नभएको बताएका थिए ।

गत वर्ष मे महिनामा टिग्रेमा भएको हिंसाका कारण विश्व खाद्य कार्यक्रमले मानिसहरूलाई खाद्यान्न उपलब्ध गराउन बन्द गरेको थियो। किनभने हिंसाका कारण चन्दाको ठूलो हिस्सा चोरी हुँदै आएको थियो ।

यसपछि जूनमा सम्पूर्ण इथियोपियाबाट सहायता रोकिएको थियो। त्यसपछि संयुक्त राष्ट्र संघले पनि कुनै पनि प्रकारको सहयोग गर्न अस्वीकार गरेको थियो । अगस्टमा सीमित मात्रामा खाद्यान्न र अन्य सहायता प्रदान गर्न थालियो। अमेरिकाले डिसेम्बरमा सहयोग गर्न थाल्यो।

यो पनि पढ्नुहोस्

चुनावी तालमेल नगर्ने प्रष्ट

कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर

५८ मिनेट अगाडि
आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक