शुक्र, कार्तिक २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

रुस नियन्त्रित दोनेत्स्कमा विस्फोट, कम्तीमा २५ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
यू-१९ विश्वकप: नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मस्को / रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ ।

दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएका जनाएका छन् । आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटिसकेका र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको भनाइ छ ।

घटनाबारे युक्रेनले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । समाचार संस्थाहरूले सार्वजनिक गरेका तस्बिरहरूमा घाइते तथा मृतकहरू सडकमा लडेको अवस्था देखिन्छन् । त्यस्तै तस्बिरहरूमा विस्फोट भएको स्थल वरपरका पसलहरू ध्वस्त भएका देखिन्छ ।

रुसी विदेश मन्त्रालयले घटनालाई सर्वसाधारणमाथिको ‘बर्बर आतंककारी आक्रमण’ भएको उल्लेख गरेको छ । पुसिलिनले बजारहरू व्यस्त रहेको मौका छोपेर ‘भयानक आक्रमण’ गरिएको बताएका छन् ।

दोनेत्स्क र पूर्वी युक्रेनको केही भूभाग रुसले २०१४ मा नियन्त्रणमा लिएको थियो । त्यसयता ती क्षेत्र आंशिक रूपमा रुसको नियन्त्रणमा छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को सेप्टेम्बर ३० एक जनमत संग्रहमा गर्दै दोनेत्स्क सहित खेर्सन, लुहान्स्क र जापोरिज्जा क्षेत्रलाई आधिकारिक रुपमा आफ्नो देशमा गाभेका थिए ।

दोनेत्स्क नजिकका मरिन्का र अभ्दिभ्का क्षेत्रमा हाल रुस र युक्रेनी सेनाबीच भीषण लडाईं भइरहेको छ । संघर्ष जारी रहेका क्षेत्रबाट दोनेत्स्क करिब २० किलोमिटरको दूरीमा छ ।

यो पनि पढ्नुहोस्

अमेरिकाद्वारा नयाँ सैन्य कारबाहीको घोषणा

अमेरिकाद्वारा नयाँ सैन्य कारबाहीको घोषणा

६ घण्टा अगाडि
उपकरण विस्फोट हुँदा तीन बालबालिकाको निधन

उपकरण विस्फोट हुँदा तीन बालबालिकाको निधन

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

‘जेरी अन टप’ सबैभन्दा बढी कमाउने चलचित्र बन्याे

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

भारतीय प्रहरीको व्यापक छापामारी

भोजपुर–काठमाडौं हवाई उडान थप

आम नागरिकको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक