आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल मण्डल क्षेत्रमा विद्यापति भजन संस्कृतिबारे अध्ययन–अनुसन्धान हुनुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपाल मण्डल क्षेत्रमा विद्यापति भजन संस्कृतिबारे अध्ययन–अनुसन्धान हुनुपर्नेमा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुनाकोठी । मैथली भाषाका महाकवि विद्यापति र नेपालमा भजन संस्कृति (नेपालभाषा र मिथिला भजन सांस्कृतिक सम्बन्ध) विषयक सम्मेलन ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ।

श्रीहरि भजन (मृदङ्ग) सुनागुथिको आयोजनामा सम्पन्न सम्मेलनमा महाकवि विद्यापति र नेपाल विषयक अनु्सन्धानात्मक पुस्तकका लेखिका डा. मञ्चला झा र प्राज्ञ धिरेन्द्र प्रेमर्षीले महाकवि विद्यापतिको व्यक्तित्व र कृतित्वबारे अनुसन्धानात्मक विचार प्रस्तुत गर्नुभयो।

आयोजक समितिका सचिव सुरेन्द्र महर्जनले नेपाल मण्डल क्षेत्रमा प्राचिनकालदेखि हुँदै आएको महाकवि विद्यापतिका भजन गायन परम्पराबारे विचार प्रस्तुत गर्नुभयो भने वरिष्ठ पत्रकार प्रकाश प्रसाद उपाध्याय र कुमार रञ्जितले टिप्पणी गर्नुभयो।

श्रीहरि भजन (मृदङ्ग) सुनाकोठीका अध्यक्ष गोपाल बहादु्र महर्जनको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेपालभाषाका लोककवि राजभाई जकःमिले महाकवि विद्यापतिबारे गीत वाचन गर्नुभयो भने बाजा गुरु तथा लेखक राजेन्द्र महर्जनले पनि मन्तव्य व्यक्त गर्नुभयो । सम्मेलनमा सबै वक्ताहरुले नेपाल मण्डल क्षेत्रमा विद्यापति भजन संस्कृतिबारे अध्ययन–अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो।

सम्मेलनमा काठमाडौं उपत्यकाका विभिन्न भेगबाट आएका विद्यापति भजन सम्बन्धित समूहहरुका साथै सिन्धुपाल्चोक जिल्लाको चौतारादेखिका भजनसम्बद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नेवाः समाज तथा मिथिला समाजमा शताब्दियौंदेखि गाउँदै आएको १४ औं शताब्दीका मैथली कोकिल महाकवि विद्यापति ठाकुरद्वारा रचित विद्यापति भजनका विषयमा काठमाडौं उपत्यका तथा काठमाडौं बाहिरका विद्यापति भजन गाउँदै आएका भजन समूहरु तथा विशेषज्ञहरुबीच बागमती प्रदेश सभासदहहरू रघुनाथ महर्जन, प्रेमभक्त महर्जन र उर्मिला लामाका साथै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन रगोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन साथै स्थानीय जनप्रतिनिधिहरू, विभिन्न भजन तथा दाफा खलःहरू साथै ठूलाे जनसमुदायकाे सहभागिता रहेकाे थियाे। सम्मेलनमा संस्कृति राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले शुभकामना मन्तव्य पठाउनुभएकाे थियाे।

यो पनि पढ्नुहोस्

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

ब्रिजवाटर स्कूलमा ‘रोबोटिक्स र कोडिङ कार्यशाला’ भव्य रूपमा सम्पन्न

५ मिनेट अगाडि
कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक