काठमाडाैं । नेपाल टेलिकमको संचालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । २०८० पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार उनलाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो । उनले पुस २६ गते टेलिकमको अध्यक्षको गोपनियता र इमान्दारिताको सपथ लिएका हुन् ।
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक