शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाजामा इजरायली सुरक्षा नियन्त्रण जारी राख्ने अडान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गाजामा इजरायली सुरक्षा नियन्त्रण जारी राख्ने अडान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा इजरायली सुरक्षा नियन्त्रण जारी राख्ने विषयमा आफ्नो अडान दोहोर्‍याएका छन्।

उनले इजरायल र प्यालेस्टिन २ अलग–अलग देश हुन नसक्ने अडान राख्दै आएका छन्। शनिबार सार्वजनिक भएको नेतन्याहुको पछिल्लो बयानले अमेरिका तथा अन्य देशले दिइरहेको भनिएको ‘दबाब’लाई खारेज गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअगाडि प्रधानमन्त्री नेतन्याहुले इजरायलले ‘दुई देशको सिद्धान्त’ अस्वीकार गर्ने बताएका थिए। त्यसपछि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतन्याहुसँग फोनमा कुराकानी गरेका थिए।

नेतन्याहु र बाइडेनबीचको वार्तामा प्यालिस्टिनी क्षेत्रको भविष्यलाई लिएर चर्चा भएको बताइएको छ। उक्त कुराकानीपछि बाइडेनको भनाइ थियो, ‘दुई देशको समाधानका विषयमा इजरायलले विरोध गर्ने छैन।’ नेतन्याहुको पछिल्लो सन्देशले गाजा युद्ध सकिएपछि पनि वेस्ट बैंकमा स्थापित हुने शासन व्यवस्थाको विषयलाई लिएर उनको सरकार र अमेरिकाबीचको मतभेद झन् गम्भीर हुँदै गएको देखिएको छ।

उक्त क्षेत्रमा दीर्घकालीन राजनीतिक स्थिरताका लागि इजरायल र प्यालिस्टिन २ अलग देश रहनु जरुरी हुने अमेरिकाको मान्यता छ। यद्यपि नेतन्याहु सरकार अमेरिकी मान्यतालाई स्वीकार गर्ने पक्षमा छैन।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक